काठमाडौं (कास)– कथाकार विना तामाङ ‘सुनगाभा’ले आफ्नो पहिलो कथासंग्रह बजारमा ल्याएकी छन् । एघार समसामयिक कथाहरु समेटिएको ‘छुकी’ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले राजधानीमा सार्वजनिक गरे । डुल ल्होछार २८४९ को अवसरमा तामाङ डाजाङले कृति सार्वजनिकीकरण तथा तामाङ साहित्यिक कार्यक्रमको ११६ औं शृंखला गरेको हो । शब्दहार क्रियशनलेContinue Reading

काठमाडौं– इजरायल रहँदै आएकी दिप्स शाहले आफ्नो साहित्यिक यात्रालाई निरन्तरता दिइरहेकी छन् । केही बर्ष अघि मात्रै ‘आगो’ नामक कविता संग्रह निकालेकी उनले दोस्रो कृति ‘मुस्कानी फूलहरु’ बजारमा ल्याएकी छन् । साहित्यकार डा. गोविन्दराज भट्टराईले शनिबार राजधानीमा कृति विमोचन गरे । शब्दाहार क्रियशनले आयोजना गरेको कार्यक्रममा ‘मुस्कानी फूलहरु’को इ–बुक पनिContinue Reading

रमेश पोखरेल, काठमाडौँ मितिः २०६९।१०।६ (फाइल तस्विर) साहित्य सन्ध्याको ३२३ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘उत्तर आधुनिकता र प्रगतिशीलताबारे चर्चा तथा सहिद दिवस कविता गोष्ठी’ सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेशContinue Reading

रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या, काठमाडौँ मितिः २०६९।९।७ साहित्य सन्ध्याको ३२२ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘साहित्यिक पुरस्कारहरूबारे चर्चा तथा विशेष कगिगोष्ठी’ सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका सदस्य भागवत आचार्यले गर्नु भएकोContinue Reading

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मितिः २०६९।८।२   साहित्य सन्ध्याको ३२१ औँ विशेष बालकवि गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीले गर्नु भएको थियो ।   नेपाल कम्युनिस्टContinue Reading

२० असोज, २०६९, काठमाण्डु आज काठमाण्डौमा भएको एक साहित्यिक कार्यक्रममा मन्तब्यको क्रममा पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने “संबिधानसभाको निर्वाचनमा जसरी परिणामहरु आए र संभवत जनताले जसरी ठुलो पार्टी बनाईदियो त्यो संभवत जनताबाटै भएको एउटा भुल थियो, त्यो भुलको बारेमा समिक्षा गर्ने बेला भएको छ । त्यहिContinue Reading

२० आश्विन, २०६९ काठमाण्डौ भानु मासिक परिवारद्धारा साहित्य सदन नेपाल, रामहिटिमा आयोजना गरिएको एक कार्यक्रममा भानु स्वर्ण वर्ष विशेषाङ्को सार्वजनिकरण तथा वरिष्ठ साहित्यिक पत्रकार भवानी घिमिरेको चौंथो स्मृति समारोह सम्पन्न भयो । भानु स्वर्ण वर्ष विशेषाङ्को सार्वजनिकरण प्रमुख अतिथि पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले र्गनुभएको थियो ।Continue Reading

असोज १२, २०६९ रमेश पोखरेल, काठमाण्डौ मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजनामा आज असोज १२ गते शुक्रवार नेपाल बारको सभाकक्ष, रामशाहपथमा समकालीन सामाजिक साँस्कृतिक यथार्थ र रूपान्तरणको प्रश्न विषयक विचार गोष्ठी सम्पन्न भयो ।   प्रतिष्ठानका संरक्षक नेकपा एमालेका नेता के.पी.शर्मा ओलीको प्रमुख आतिथ्य, प्रतिष्ठानका अध्यक्ष प्रा.डा.कृष्णबहादुर थापाको अध्यक्षता रContinue Reading

मितिः२०६९।६।११, काठमाडौं “समुन्नत समाज, परिष्कृत संस्कार, पठन संस्कृतिको विकास–सबैका हातमा किताब” भन्ने मूल नाराका साथ २०६९ असोज १६ देखि २८ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा साझा प्रकाशन सहकारी संस्था लिमिटेडले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी २०६९ आयोजना गर्ने कुरा आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । थप जानकारी अनुसार देशभरContinue Reading

काठमाण्डु, २०६९।०६।०७ दीपेन्द्र अधिकारीद्धारा लिखित राष्ट्रकवि खण्डकाव्य आज नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रममा विमोचन भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९४ औ जन्मोत्सवको अवसरमा कवि दीपेन्द्र अधिकारीद्धारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरे र साहित्यकार मोदनाथ प्रश्रितले संयुक्तरूपमा सो पुस्तक विमोचन गर्नुभएको हो । कवि घिमिरेको जन्मउत्सव कवि घिमिरेद्वारा पानसमा दिपContinue Reading