राष्ट्रकविद्वारा एकै स्रष्टाका तीन काव्यकृति लोकार्पण
नरनाथ लुर्इटेल, काठमाण्डु राजधानीमा आयोजित एक भव्य समारोहका बीच राष्ट्रकवि माधव घिमिरेले स्रष्टा जगदीश्वर पोखरेलका तीन काव्यकृतिको लोकापर्पण गर्नुभयो । लोकार्पण गरिएका कृतिहरूमा ‘शार्दूलका पाइला’ नामक एउटा कवितासङ्ग्रह र ‘सुसाउँदो मस्र्याङ्दी’ एवम् ‘फूलसरिको जीवन’ नामक दुई गीतिसङ्ग्रह रहेका छन् । क्रमशः तीनवटै कृतिहरू लोकार्पण गर्नुभएपछि प्रमुख अतिथिको आसनबाट कृतिकारContinue Reading
