प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण

२०८२ असोज २५ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित विशेष समारोहमा