आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की
विश्वास दीप तिगेला, चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरुContinue Reading
