साहित्य सन्ध्याको नियमित मासिक ३६८ औँ शृङ्खला पुस २ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठी गरिएको थियो । ‘नेपान’का कार्यकारी निर्देशक फटिक थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्तContinue Reading

काठमाडौं, श्रावण १५ प्रगतिशील लेखक सङ्घ , काठमाण्डौ को आयोजनामा जयमङ्गल सापकोटाको दुई पुस्तक चेतना र बन्धन, मनका तरेली गीति सङ्ग्रह प्रमुख अतिथि प्रलेस केन्द्रका महासचिव आर एम डङ्गोल द्वारा आज राजधानीमा विमोचन गरियो । विमोचित पुस्तक माथि भीम क्षेत्रले पुस्तक चर्चा गर्नु भएको थियो भने । अतिथि डा बावुरामContinue Reading

विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित हुँदै विशेष गरी कविता र कथा लेखनमा सक्रिय रही प्रतिकूल अवस्थामा पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा इमान र निष्ठाका साथ अविच्छिन्न रूपमा योगदान गरी गरि रहनु भएकाले उहाँको विशिष्ट साहित्य साधना तथा योगदानको उच्च मूल्याङ्कनContinue Reading

रमेश पोखरेल, काठमाडौं साउन १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को २८ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार, कवि प्रा.डा.बद्रीविशाल पोखरेलका एक दर्जनContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३६२ औँ शृङ्खला साउन १ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘योग विज्ञान र मानव जीवनमा यसको उपयोगिता’ विषयक विशेष चर्चा तथा कविगोष्ठी गरी सम्पन्न गरिएको उक्त गोष्ठीका प्रमुख अतिथि वरिष्ठ प्रगतिवादीContinue Reading

रमेश पोखरेल मितिः २०७३।३।१० असार १० गते शुक्रवार अपराह्न ठिक ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको अविरल जन साहित्य यात्रा’को २७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार, कवि एवम् प्राज्ञ जगत्Continue Reading

रमेश पोखरेल, काठमाण्डौ साहित्य सन्ध्याको नियमित मासिक ३६१ औँ शृङ्खला असार ४ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । कवि, समालोचक एवम् प्राज्ञ डा.अमर गिरीले ‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयमा महत्त्वपूर्ण विश्लेषण गर्नु भएको उक्त विशेष गोष्ठीमा राष्ट्रिय जनContinue Reading

मितिः २०७३।२।२९ रमेश पोखरेल जेठ २९ गते शनिवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बाग बजारमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा प्रगतिवादी साहित्यकार छवि सुवेदी विजयी’द्वारा लिखित ब्रह्माण्डको मन’ उपन्यास र माटो बोल्छ’ निबन्ध सङ्ग्रहको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न गरियो । जन साहित्यिक मञ्च, नेपालका केन्द्रीयContinue Reading

जेठ २३, मङ्गलवार अपराह्न २.३० बजे रुसी सांस्कृतिक केन्द्र कमल पोखरीको सभाकक्षमा संस्कृत साहित्यका विद्वान पं.मङ्गलकुमार उपाध्याय नेपाल स्मृतिग्रन्थको लोकार्पण राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरे हुनु हुन्थ्यो भने विशिष्ट अतिथिहरूमा संस्कृतिविद् सत्यमोहन जोशी,Continue Reading

काठमाडौं / १५ जेठ २०७३ प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा सांस्कृतिक योद्धा राम प्रसाद प्रदीपको स्मृतिसभा अनामनगरको सम्वाद डवलीमा सम्पन्न भएको छ । सभामा कवि तथा एमाले केन्द्रीय समिति सचिव प्रदीप ज्ञवालीले बोल्दै ‘रामप्रसाद प्रदीपका चार वटा व्यक्तित्वहरु लोकतान्त्रिक योद्धा, सांस्कृतिक अभियन्ता, स्रष्टा र कुशल व्यवस्थापक रहेको बताए ।Continue Reading