स्रष्टाको जन्मदिनमा विशेष कविगोष्ठी
रमेश पोखरेल, काठमाडौं स्रष्टा समाज काठमाडौँ, नेपालको आयोजनामा डा.डिल्लीरमण(कल्याणी रेग्मी पुस्तकालयको सभाकक्षमा कार्तिक १२ गते बुधवार अपराह्न १ बजे अग्रज कवि अतृप्त पाण्डेयको ६५ औँ जन्मदिनको सुखद अवसरमा विशेष कविगोष्ठीको आयोजना गरियो । उक्त विशेष कविगोष्ठीको अध्यक्षता कवि तथा राजनीतिक अभियन्ता दीनानाथ शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपालContinue Reading
