स्रष्टा समाजमा एस.पी. चौलागाइका कविता, गजल वाचित
काठमाण्डु, २० मार्ग स्रष्टा समाजमा काठमाण्डौ, नेपालको आयोजनामा भएको कविता वाचन,पुनर्वाचनको तेस्रो श्रृङ्खलामा कवि एस.पी. चौलागाइका ५ कविता र १० गजलको कवि स्वयंद्वारा वाचन गरियो तथा १५ कवि हरूले पुनर्वाचन गर्नुभयो जसको समालोचना प्रा. अच्युतरमण अधिकारीले गर्नुभएको थियो । जीवन सगोत्रीको संचालन र समाजका अध्यक्ष अतृप्त पाण्डेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नेपालContinue Reading
