युद्दप्रसाद मिश्र स्मृति प्रतिस्ठानद्वारा झापाका साहित्यकार पुण्यप्रसाद खरेललाई पुरस्कार तथा सम्मान अर्पण
रमेश पोखरेल मितिः २०७१।११।७ फागुन ७ गते बिहीवार अपराह्न १ बजे स्टाफ कलेज, जावलाखेलमा आयोजित एक विशेष समारोहमा युद्दप्रसाद मिश्र स्मृति प्रतिष्ठानले मिश्रको २५ औँ स्मृति दिवस पारेर प्रतिष्ठानद्वारा स्थापित ‘युद्दप्रसाद स्मृति पुरस्कार तथा सम्मान’द्वारा झापाका प्रखर प्रगतिवादी साहित्यकार पुण्यप्रसाद खरेललाई सम्मानित गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको प्रमुखContinue Reading
