—Ram Prasad Prasain Dovetailing Thousands and thousands Unwrought souls under the brim of sands, dales and vales Where desert snakes are fulfilling Their solely and wholly vested interests Displaying tilting dances of theatrical Shiva Of charismatic Turning and twisting tantrums To deepen in self, soul and immortality In the heartContinue Reading

– नरनाथ लुइँटेल अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै होइन । खलनायकी पारामा स्वयम नायकहरू लोकतन्त्रको रक्षाका निम्तिContinue Reading

नरनाथ लुर्इटेल, काठमाण्डु राजधानीमा आयोजित एक भव्य समारोहका बीच राष्ट्रकवि माधव घिमिरेले स्रष्टा जगदीश्वर पोखरेलका तीन काव्यकृतिको लोकापर्पण गर्नुभयो । लोकार्पण गरिएका कृतिहरूमा ‘शार्दूलका पाइला’ नामक एउटा कवितासङ्ग्रह र ‘सुसाउँदो मस्र्याङ्दी’ एवम् ‘फूलसरिको जीवन’ नामक दुई गीतिसङ्ग्रह रहेका छन् ।   क्रमशः तीनवटै कृतिहरू लोकार्पण गर्नुभएपछि प्रमुख अतिथिको आसनबाट कृतिकारContinue Reading

काठमाडौ कथाकार बिद्या सापकोटाको प्रथम कृति कथा संग्रह ‘नीलो तृष्णा’को प्रिन्टबुक र ईबुक शनिबार सार्वजनिक भएको छ । राजधानीको मिक्किज फ्यामिली रेष्टुरेष्टमा साहित्यकारहरु हरि अधिकारी, किशोर पहाडी, प्रतिक ढकाल, नयनराज पाण्डे, दिपककुमार खड्का र करुण थापाले संयुक्त रुपमा संग्रहको प्रिन्टबुक सार्वजनिक गरेका हुन् । संग्रहको इबुक साहित्यकार अधिकारीले सार्वजनिक गरेकाContinue Reading

        – बिनोद तिम्सिना   उसको चिच्याहट सँगै माइनस २ डिग्री को चिसोमा २ वटा ब्लाङकेट र एउटा सिरक भित्रबाट म बिउँझिए । मेरो झस्काईको पूर्वाधमा सुर्यको प्रथम रोशनीले मेरो कोठामा चियाउँदै थियो ।  लाग्यो समय आफैं अनुकुल बन्दै थियो । मन डुलाउँदै थिएं । अनायासै मेरो नजर एउटी बच्चीमा पर्योContinue Reading

साहित्य सञ्जाल रौतहटद्वारा चन्द्रनिगाहपुरमा आयोजित साहित्यिक कार्यक्रम तथा प्रतिभा सम्मान समारोहबीच हेटौडाका हास्यव्यङ्ग्य स्रष्टा आर.सी.रिजाललाई सम्मान गरियो । समारोहमा पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईको तेस्रो हास्यव्यङ्ग्य कृति ‘कहिले सासूको पालो कहिलो बुहारीको पालो’का साथै ‘हाम्रो मातृभूमि’ साहित्यिक पत्रिकाको रौतहट विशेषाङ्क लोकार्पण गरियो ।   समारोहमा प्रमुख अतिथिको रूपमा हास्यव्यङ्ग्य स्रष्टा एवम्Continue Reading

घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,  त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥  जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो  मरे पछि ॥  तर्नु भन्दा पहिले नै किनार थाहा नहुनेलाई ,    फर्की हेर्छन तिनैले नै त्यहि खोला तरे पछि ॥  पाप-पुण्य भन्ने कुरा मानिसलाई मात्र होइन,   देऊताले नि भोग्नु पर्छ धेरै पाप गरे पछि ॥ Continue Reading

मितिः २०६९ । १२ । १७, काठमाण्डौ त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १६औं श्रृंखला सम्पन्न । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा सम्पन्न भयो । शान्ता पन्थिको संचालनमा भएको उक्त कार्यक्रममा स्रष्टा प्रभाकर पाण्डेको प्रमुख आतिथ्यमाContinue Reading

–  Translated by Welkin Seskin Spilling surfeiting syrup on the wings of (dragon) fly, Do not scale my heart this time still. I will not drown, and never ever again. Thinking as beloved the Moon shinning on the lake I am not like the protagonist of the Hellenic myth. TheContinue Reading

कृतिः माटो, मुटु र मन विधाः गजलसङ्ग्रह कृतिकारः मीरा मन थापा प्रकाशकः ब्रदर बुक्स, काठमाण्डु संस्करणः २०६९ मूल्यः  स्वदेशमाः रू. १२५              विदेशमाः USD 5 ISBN: 978-9937-2-6034-3Continue Reading