From the narrow pass—Sanguri Bhanjyang Beneath horizon The Rising Sun Pops out warming up the chill body The Vanishing shelter of snails and shells Like unkept promises of Lizard’s story In the rustic slums of Rautes and Kamaiyas The lawns are festering into dense forests Nights are alight somewhere DaysContinue Reading

काठमाण्डौ,चैत्र १०गते शनिवार गजलकार मीरा मन थापाले परदेशमा रहेर घरदेशका लागि आफ्नो सिर्जना उपहार दिएकी छिन्। उनासी गजल सङ्ग्रह समेटिएका यिनको प्रथम सिर्जनाको रुपमा आएको छ। यसलाई एक भव्य कार्यक्रम बिच गजल कृति ‘माटो, मुटु र मन’लाई प्राज्ञ तथा बरीष्ठ गजलकार बुँद राना बाट लोकार्पण गरिएको थियो। शब्दहारका सल्लाहकार तथाContinue Reading

काठमाण्डौ – रङ्गवादी कवी समदर्शी काँईला र अमूर्तबोधी कवी खगेन्द्र पान्धाक लिम्बूको संयुक्त अङ्ग्रेजी कविता सङ्ग्रह ‘फ्युजन डिफ्युजन फिसन ‘ शनिबार मिक्किज क्याफे, बिजुलिबजारमा आयोजित एक कार्यक्रममा फेसबुकमा कविता सङ्ग्रहको तस्विर पोस्ट गरेर सार्वजनिक गरियो। उक्त कृतिलाई युवा कवी तथा कथाकार फुलमान बल र शब्दहार क्रियशन्सका प्रबन्ध निर्देशक रमेश कंडेलद्वाराContinue Reading

-बिप्र बोकेर नसकेको एक बिटो सुकेको खर जस्तो सपना आज त लगिसकेछ – कोहि कसैले कतै ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेकोContinue Reading

रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या मितिः २०६९।१२।३, काठमाडौँ साहित्य सन्ध्याको ३२५ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘विशेष कविगोष्ठी’को आयोजना गरी सम्पन्न भयो । अग्रज साहित्यकार एवम् राष्ट्रिय जन साँस्कृतिक महासङ्घका केन्द्रीय उपाध्यक्ष डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्यContinue Reading

  आज काठमाडौँको बाल्मिकी विद्यापिठमा गजलकारद्वय राधा कणेल र रश्मि असफलको क्रमश: बाल गजल संग्रह ‘माला कति राम्रो’ र ‘झिलमिल तारा’को विमोचन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा झिलमिल तारा कृतिको बारेमा प्रभाती किरण र माला कति राम्रो कृतिमाथि समालोचक सरोज घिमिरेलेContinue Reading

खस्दै गरेका ताराहरु आम सडक रोइरहेको समय विम्वमा युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा जन्मदै गरेका बिहानीहरुमाथि टारबारीका पालुवाहरुको फल्ने फुल्ने प्रतिलिपि अधिकार हडप्दै गेट्स समयका घनचक्रमा हुर्कदै गरेका रोर्बटका मान्छेहरु खुशियाली मनाइरहँदाछन् युग खसेर मझेरी रक्ताम्मे भएको बेला बहुराष्ट्रिय चाउचाउ कम्पनीहरु आतसबाजी गरिरहँदाछन् ऊ झर्यो त आकाश खस्यो भन्दै तरContinue Reading

रमेश पोखरेल, काठमाण्डौ यही २०६९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन अपराह्न २ बजे विश्वभाषा क्याम्पसको सभाकक्षमा २०६८ सालको कविवर युद्धप्रसाद मिश्र स्मृति पुरस्कार कवि राम विनयलाई अर्पण गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् कविवर युद्धप्रसाद मिश्रका बनारस कालीन सहकर्मी नारायणमान बिजुक्छे ‘रोहित’को प्रमुख आतिथ्य, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानकाContinue Reading

रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या मितिः २०६९।११।५   साहित्य सन्ध्याको ३२४ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘असमिया नेपाली साहित्यबारे चर्चा तथा कविता गोष्ठी’ सम्पन्न भयो । अग्रज अभियन्ता एवम् साहित्यकार शान्ता मानवीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्यकार शीतल गिरीले गर्नुContinue Reading

– बिप्र अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् | आफ्नै दैनिकीको रंगमंचमा दृश्यहरुको आलापसंगै तिमी त एउटा दर्शकको अँगालोमा यसरी बाँधीइसकिछौ की अब – तिम्रो बिछोड मैले आँखा चिम्लनुको अस्थायी – परिकल्पना मात्र हो |Continue Reading