प्रेमदिवस, मैना सुनार र रातो धर्ती
– राम प्रसाद प्रसार्इं भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो पासपोर्ट दिन मन लागेको छ मलाई हिलोमाContinue Reading




