रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मितिः २०६९।८।२   साहित्य सन्ध्याको ३२१ औँ विशेष बालकवि गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीले गर्नु भएको थियो ।   नेपाल कम्युनिस्टContinue Reading

पुस्तकः भयवाद, चिन्तन र विमर्श विधाः विचार, दर्शन सम्पादकः दीपक सुवेदी प्रकाशकः भयवाद अध्ययन केन्द्र, धरान संस्करणः २०६७ (१००० प्रति) मूल्यः  रू. २०० ISBN: 978-9937-8-3029-4Continue Reading

पुस्तकः युनाइटेड स्मारिका विधाः स्मारिका सम्पादकः दीपक सुवेदी प्रकाशकः युनाइटेड युथ क्लव, गौरादह, झापा संस्करणः २०६८  Continue Reading

अलिकति चेत लिएर हिंड्नु छ नजलेका बत्तीहरु जलाउनु छ नहिंडिएका बाटाहरु हिंड्दा कसैले छाडा बनाउँछ, तर निरन्तरता छ— मनभरि उज्यालो लिएर हिंडेपछि दायांबायांतिर जूनकिरि नउडे पनि सहयात्राका ल्याम्पपोस्ट नबले पनि सहअस्तित्वका स्वरहरु नघन्किए पनि यात्रा न हो चाँडो या ढिलो गन्तव्य निश्चित छ— निश्चित छ गन्तव्य एक मुठी भुताहा घरहरुमाContinue Reading

कृतिः जराको स्वर विधाः कवितासङ्ग्रह कृतिकारः राम विनय प्रकाशकः विवेक सिर्जनशील प्रकाशन (प्रा.) लि. संस्करणः २०६० भदौ (११०० प्रति) मूल्यः  रू. ५०Continue Reading

कृतिः म आएको छु विधाः कविता यात्रा कृतिकारः राम विनय प्रकाशकः श्री धर्म कुमार श्रेष्ठ संस्करणः २०४७ माघ (१००० प्रति) मूल्यः रू. १०Continue Reading

–मुक्तिनाथशर्मा                  सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भटराईले नेपालको पिउने पानी समस्या समाधानका बिषयमा दिनु भएको एउटा महाबाणी एक गाउँ एकपोखरीले यहाँ बिशेष चर्चा पायो । विद्वानहरुले स्विकार गरेका छन त्यो कुरो । यहाँका पत्रपत्रिकामा सकारात्मक प्रतिकृया आए पनि त्यस बिषयमा । किनभने यो आफैमा एउटा महत्वपूर्ण बिषय हो । एक गाउँ एकपोखरीकोContinue Reading

२० असोज, २०६९, काठमाण्डु आज काठमाण्डौमा भएको एक साहित्यिक कार्यक्रममा मन्तब्यको क्रममा पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने “संबिधानसभाको निर्वाचनमा जसरी परिणामहरु आए र संभवत जनताले जसरी ठुलो पार्टी बनाईदियो त्यो संभवत जनताबाटै भएको एउटा भुल थियो, त्यो भुलको बारेमा समिक्षा गर्ने बेला भएको छ । त्यहिContinue Reading

२० आश्विन, २०६९ काठमाण्डौ भानु मासिक परिवारद्धारा साहित्य सदन नेपाल, रामहिटिमा आयोजना गरिएको एक कार्यक्रममा भानु स्वर्ण वर्ष विशेषाङ्को सार्वजनिकरण तथा वरिष्ठ साहित्यिक पत्रकार भवानी घिमिरेको चौंथो स्मृति समारोह सम्पन्न भयो । भानु स्वर्ण वर्ष विशेषाङ्को सार्वजनिकरण प्रमुख अतिथि पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले र्गनुभएको थियो ।Continue Reading

–मुक्तिनाथ शर्मा मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो अग्ला हिमचुली देखि पहाड र मधेशको भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।। चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ जीव जन्तु घना जङ्गल् जमीन अनुसार छ यसै कारणले गर्दा यसको सान उच्चContinue Reading