वि.सं. २०७५ वैशाख २४ गते प्रदेश एकको पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्त रुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरियो । विविध संस्कृति झल्किने सांस्कृतिक झाँकीसहित उद्घाटन भएको कार्यक्रमलाई प्रदेशContinue Reading

रमेश पोखरेल, काठमाडौं वैशाख २० गते बिहीबार अपराह्न ४ बजे सांस्कृतिक संस्थानको आयोजनामा संस्थानको सानो सभाकक्षमा अहिलेको समयका सशक्त युवा कवि रूपक अलङ्कारका एक दर्जन शास्त्रीय छन्दका सुन्दर कवितावाचन गर्ने ‘स्रष्टा र सिर्जना–२’ विशेष शृङ्खला सम्पन्न भयो । जनसाहित्यिक मञ्च नेपाल तथा साहित्य सन्ध्याका अध्यक्ष अग्रज साहित्यकार राम विनयको प्रमुखContinue Reading

रमेश पोखरेल, काठमाडौं वैशाख १८ गते मङ्गलवार अपराह् २ बजे पाठशाला नेपाल विद्यालयको सभाकक्षमा आयोजित विशेष समारोहमा बी.डी.त्यागी स्मृति सम्मान तथा पुरस्कार विभिन्न व्यक्तित्वलाई अर्पण गरियो । समारोहमा उपस्थित सबै आदरणीय व्यक्तित्वलाई प्रमुख अतिथि राखी सम्पन्न गरिएको उक्त विशेष समारोहको अध्यक्षता बी.डी.त्यागी स्मृति सेवा केन्द्रका सल्लाहकार एवम् साहित्यकार शंकर भारतीलेContinue Reading

रमेश पोखरेल, काठमाडौं वैशाख १७ गते सोमबार राष्ट्रिय नाचघरको सभाकक्षमा प्रखर, कवि, समालोचक, महाकाव्यकार डा.रामप्रसाद ज्ञवालीको गीति एल्बम ‘आशय’को लोकार्पण माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, जनगायकहरू रामेश, रायन, जीवन शर्मा, रामकृष्ण दुवाल, जे.बी.टुहुरे, नन्दकृष्ण जोशी, धीरेन्द्र प्रेमर्षि, गीतकार डा.रामप्रसाद ज्ञवाली, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र ती राष्ट्रिय गीतमा सङ्गीतContinue Reading

रमेश पोखरेल, काठमाडौं वैशाख १५ गते शनिबार रत्नराज्य माध्यमिक विद्यालय मध्य बानेश्वर, काठमाडौँको सभाकक्षमा कवि गीता सापकोटाको कवितासङ्ग्रह ‘भान्से बाहुनी’ प्रा.डा.वासदेव त्रिपाठीले लोकार्पण गर्नुभयो । पाँचथर स्रष्टा समाजका सल्लाहकार प्रा.डा.गोविन्दराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्रदेव गिरीContinue Reading

रमेश पोखरेल, काठमाडौं वैशाख १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४६ औँ शृङ्खला सम्पन्न गरियो । नेपाली प्रगतिवादी साहित्यका वरिष्ठ आख्यानकार, निबन्धकार, बालसाहित्यकार विजय चालिसेका एउटा कथाContinue Reading

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेको अध्यक्षता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्य तथा संघीय संसद सचिवालायका सचिव श्री हिमलाल सुवेदी, उपमहालेखापरीक्षक श्री ईश्वर नेपाल लगायत विभिन्न मन्त्रालयका सह-सचिवहरुको उपस्थितिमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७४Continue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खला नववर्षको पहिलो दिन वैशाख १ गते शनिबार अपराह्न १ बजे नेपाल ल क्याम्पसको सभाकक्ष, प्रदर्शनी मार्गमा “महाँभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा एवम् नववर्ष शुभकामना विशेष कविगाष्ठी”को आयोजना गरी सम्पन्न भयो । सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीकोे अध्यक्षतामा सम्पन्न उक्त विशेषContinue Reading

चैत्र ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४५ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी नेपाली गजलका सशक्त गजलकार द्वय मधु पोखरेल र जित कार्कीका आधा आधा दर्जनContinue Reading

रमेश पोखरेल, काठमाण्डाै साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला चैत्र ३ गते शनिबार अपराह्न १ बजे आर.आर क्याम्पस प्रदर्शनी मार्गमा “गजलको चर्चासहित कविगोष्ठी” सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा माननीय सानु पहाडी, माननीयContinue Reading