रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८६ औँ शृङ्खला यसपटक साउन ५ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘नेपाली समाजमा वर्ग सङ्क्रमण’ विषयक परिचर्चा, नियात्रासङ्ग्रह ‘झझल्को’माथि समीक्षात्मक टिप्पणी एवम् विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्षContinue Reading

आज कुलेश्वोर आवास परिवार कल्याण संस्था, साहित्य कला संस्कृति समाज ,जेष्ठ नागरिक समाज र महिला समाजको संयुक्त आयोजनामा र भानुको बारेमा चर्चा गरि मनाइयो।पुर्ब मन्त्री तथा सामाजिक अभियान्ता र साहित्यकार शान्ता मानबीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा करिब २५ जना कबिहरुले (दस जना बिद्यार्थीहरु समेत) कविता पाठ गर्नु भएको थियो।गोष्ठीमाContinue Reading

खानीबीद अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा लोकार्पण भएको छ । बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक ,Continue Reading

साहित्यकार कौशिला रिसालको दोस्रो साहित्यिक कृति किशोर कथा संग्रह ‘आहा फूल’को आज विमोचन भएको छ । राजधानीको नयाँ बजारस्थित आधारशिला कलेजको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृति विमोचन गरिएको हो । साहित्यकार माया ठकुरी प्रमुख अतिथी रहनु भएको कार्यक्रममा पूर्विय वाङ्मयका अध्यता तिलक लुईंटेल, प्राध्यापक डा. भगवान चन्द्र ज्ञवाली लगायतलेContinue Reading

आज मिति २०७५ असार १४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा “Public Policy and Governance in South Asia: Towards Justice and Prosperity” विषयक सम्मेलनको प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुन्य प्रसाद न्यौपानेको अध्यक्षतामा शुभारम्भ गरियो । शुभारम्भ मन्तब्य बयक्त गर्दै प्रतिष्ठानका बरिष्ठ निर्देशक तथा सम्मेलन आयोजक समितीका अध्यक्ष श्री नारायण गोपाल मलेगोलेContinue Reading

‘राष्ट्रिय कविता महोत्सव–२०७५’ तथा राष्ट्रिय कविता प्रतियोगितामा सबैलाई उछिन्दै कवि तथा पत्रकार फूलमान बल उत्कृष्ट भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव– २०७५ आयोजना गरिएको हो । सोही महोत्सवमा धादिङकी कवि सुनिता खनाल आफ्नो कविता ‘श्यामश्वेत फोटो’मार्फत द्वितीय भइन् । यस्तै, ‘एउटा अर्को प्रयास’ कविताबाटContinue Reading

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मिति: २०७५।३।२ साहित्य सन्ध्याको नियमित मासिक ३८५ औँ शृङ्खला असार २ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा परिचर्चा गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालनContinue Reading

काठमाडौँ, २०७५ जेष्ठ २५ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान गौतम बुद्धको २५६२ औँ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजितस ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरियो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित ‘विशेष शान्ति कविता गोष्ठी’मा शान्तिदूत बुद्धलाई सम्झिँदै १३ जना कविहरूले शान्ति कविताContinue Reading

रमेश पोखरेल, काठमाडौं २०७५।२।११।६ जेठ ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ दार्शनिक, चिन्तक गोपिरमण उपाध्यायले ‘माक्र्सवादी दर्शन र समकालीन नेपालीContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८४ औँ शृङ्खला यसपटक जेठ ५ गते शनिबार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान, मदन भण्डारी कला–साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा राट्रिय नाचघरको सभाकक्षमा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । मदन भण्डारी कला–साहित्यContinue Reading