पूर्णविरामका १३ कविता श्रव्यदृश्यमा

स्रष्टा समाज काठमाडौंको आयोजनामा कवि पूर्णविरामका १३ कविताहरूको श्रव्यदृश्य सङ्गालो ‘मल्लको झ्यालबाट’ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न