२०८१ चैत्र २ गते शनिबार अपराह्न १ बजे रामशाहपथमा अवस्थित पद्मोदय मा.वि.को सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६१ औँ शृङ्खलामा ‘जीवन शैली र मानसिक सवास्थ्य’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुखContinue Reading

विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानसमेत सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै रु.२१,१००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’का अतिरिक्त रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँContinue Reading

२०८१ फागुन ३ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर. क्याम्पसको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६० औँ शृङ्खलामा ‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमारContinue Reading

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको व्यवस्थापनमा तुलसीलाल स्मृति प्रतिष्ठानको च्यासल स्थित खुला मैदानमा महासङ्घद्वारा प्रकाशित र आर.सी.न्यौपानेद्वारा सम्पादित ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण तथा सहिद दिवसको उपलक्ष्यमा ‘स्रष्टा आबाज’ विशेष समारोहको आयोजना गरियो ।एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि रहनुभएको उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियोContinue Reading

माघ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा साहित्य सिर्जना, सरकारी तथा अर्धसरकारी वा गैरसरकारी सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काठमाडौँका अग्रजContinue Reading

२०८१ माघ ५ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५९ औँ शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएकोContinue Reading

२०८१ पुस ६ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५८ औँ शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरियो; सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण तथा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्षContinue Reading

मङ्सिर ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९४ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा प्रभाती किरणका एक दर्जनContinue Reading

२०८१ मङ्सिर १ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर.क्याम्पसमा साहित्य सन्ध्याको नियमित मासिक ४५७ औँ शृङ्खलामा ‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयमा परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा माक्र्सवादी चिन्तक एवम् खरो समालोचकContinue Reading

काठमाडाैं, २०८१ कार्तिक ३ । शनिबार । साहित्य सन्ध्या नेपालको नियमित कार्यक्रमको ४ सय ५६ औ शृङ्खला शुभकामना आदानप्रदान कवि गोष्ठी तथा नेपालमा प्रचलित चाडपर्व र रुपान्तरणको प्रश्नको बारेमा चर्चा गरि सम्पन्न भयो। प्रविधि मैत्री (भर्चुअल) माध्यमबाट भएको कवि गोष्ठीमा प्रेम ओझा (पाँचथरबाट),डम्बर पहाडी (इलामबाट ), दीपेन्द्र अधिकारी (जापानबाट) जोडिनुContinue Reading