हामी कवि र कविताको २१औँ श्रृङ्खलामा कविद्वय विजय वजिमय र पुर्णविरामका रचना प्रस्तुत
१ कार्तिक २०७१, शनिबार १९:०५
कार्तिक १, २०७१, काठमाण्डौ कालिकास्थानको सर्वनाम थिएटरमा सर्वनाम र श्री लुनकरणदास -गङ्गादेवी चौधरी साहित्य कला मन्दिरको संयुक्त आयोजना तथा राजेन्द्र सलभको संचालनमा भएको कार्यक्रममा कविद्वय विजय वजिमय र पुर्णविरामद्वारा संयुक्त लगभग २० वटा रचना वाचन गरियो । सर्वनाम संयोजक अशेष मल्लद्वारा वजिमयलाई खादा अर्पण गरेर तथा पुर्णविराम पत्निसशोकमा भएकाले तालिद्वाराContinue Reading