जन साहित्यिक मञ्च, नेपाल, काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशन सम्पन्न
रमेश पोखरेल, काठमाडौं २०७२ फागुन २२ गते शनिवार बिहान ११ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा जन साहित्यिक मञ्च, नेपाल, काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जसाम काठमाडौँ जिल्ला अध्यक्ष बालमुकुन्द कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनको प्रमुख अतिथि जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय अध्यक्ष राम विनय हुनु हुन्थ्योContinue Reading

