‘कामरेडको कथा’ सङ्ग्रह विमोचन
काठमाडौं, ११ पुस । लेखिका गायत्री विष्टको कृति ‘कामरेडको कथा’ आज राजधानीमा विमोचन गरिएको छ । उनको उक्त कृतिको (नेकपा एमाले)का महासचिव ईश्वर पोखरेलले विमोचन गरेका हुन् । यसअघि विष्टका आँखाको निसान, स्वरलहरी, पुन्टू र पुन्टे, खरायो साथी, आगो, चित्रको चित्र, ढुङ्गा मेरो खोज, चित्रभित्र लुगेका शब्द, जासुस मुसो, ककाContinue Reading
