काठमाडौँ, १३ कात्तिक ‘अविरल जनसाहित्य यात्रा’ १९औँ शृङ्खलामा आज प्रगतिशील कवि÷गीतकार खेम नेपालीको एकल कविता वाचनको आयोजना गरियो । जनसाहित्यिक मञ्च नेपालले आयोजना गर्दै आएको सो शृङ्खलामा  राष्ट्रियता, जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिक विभेद र श्रमिकको पीडासँग सम्बन्धित दुई दर्जन गीत÷कविता वाचन गरिएको थियो । नेपाली साहित्यकार, नाट्यकर्मीका साथै सङ्गीतContinue Reading

रमेश पोखरेल मितिः २०७२।६।१५।६ असोज १५ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको  सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा१८’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारकाContinue Reading

रमेश पोखरेल, काठमाडौँ २०७२।६।२ साहित्य सन्ध्याको ३५३ औँ कार्यक्रम असोज २ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘दसैँ पर्व र यसको समावेशी ऐतिहासिकता’का बारेमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिContinue Reading

२०७२ भाद्र १३, स्रष्टा समाज काठमाडौं, नेपालको आयोजनामा भएको समाजको एघारौं श्रृङखलाको संचालन कृष्णदेव रिमाल, अध्यक्षता स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डे तथा प्रमुख अतिथिमा प्राज्ञ दिनेशराज पन्त हुनुहुन्थ्यो । दिवङ्गतहरुको सम्झनामा १ मिनेट मौनधारण गरेर र रातो र चन्द्र सुर्यको गायनबाट कार्यक्रमको थालनी गरियो । स्वागत मन्तव्यका साथ अध्यक्ष पाण्डेलेContinue Reading

संक्षिप्त परिचयः नामः  ध्रुवराज थापा (मनोसामाजिक विमर्शकर्र्ता) जन्म मितिः २०२३ जन्म स्थानः पनौति ४, टौखाल, काभ्रे । माता पिताको नामः सानुमैया थापा/कृष्ण बहादुर थापा शैक्षिक योग्यताः एम.ए. (भूगोल), बि.एड. कार्यरत स्थान र पदः पद्म कन्या उ.मा.वि., डिल्लीबजार, काठमाडौं । प्रकाशित कृति तथा ग्रन्थः विभिन्न पत्रपत्रिकामा समसामयिक लेख्र प्रकाशन सम्पर्क मोबाइलःContinue Reading

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मिति : २०७२।५।५ २०७१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह भदौ ५ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहका मुख्य अतिथि सामान्य प्रशासन मन्त्री माननीय लालबाबुContinue Reading

काठमाडौं, २०७२ साउन २९ । दुई जना भारतीय वरिष्ठ साहित्यकार केदारनाथ सिंह र अरुण माहेश्वरीको सम्मानमा नेपाल प्रज्ञाप्रतिष्ठानले आज एक समारोहको आयोजना ग¥यो ।   प्रज्ञा परिसरमा आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले अतिथि साहित्यकार द्वयलाई स्वागत गर्दै यस्तो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको परम्परा रहेको बताउनु भयो । उहाँले नेपाल प्रज्ञाप्रतिष्ठान रContinue Reading

काठमाडौ ३० श्रावण, २०७२ अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रगतिवादी कवि गौरी दाहालद्वारा रचित खण्डकाव्य सारथिको एक कार्यक्रम विच सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम सम्पन्न गरियो । आर सि न्यौपानेको संचालन, ईश्वरचन्द्र ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि किरण चैतन्य हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा प्रलेस अध्यक्ष अमरContinue Reading

२०७२ श्रावण २३, काठमाडौं नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा विज्ञता कार्कीको १४औं जन्मोत्सवको सन्दर्भमा गायत्री विष्टको आँखाको निसाना र रमेश थापाको धुनका रङ्हरुको घुम्टी खोलि कार्यक्रम सम्पन्न गरियो । विज्ञता कार्कीले सन्चालन गरेको कार्यक्रममा सभाध्यक्ष प्रदिप ज्ञवाली तथा प्रमुख अतिथि परराष्ट्र मन्त्री महेन्द्र ब. पाण्डे हुनुहुन्थ्यो । उक्त कार्यक्रमको आयोजना शब्दपथContinue Reading

रमेश पोखरेल, काठमाडौँ विगत साढे छ दशकदेखि नेपाली प्रगतिवादी साहित्यको समृद्धिमा विशिष्ट योगदान गर्नु भएको,  सामाजिक रूपान्तरण अभियानमा अतुलनीय भूमिका निर्वाह गरि रहनुका साथै विभिन्न सङ्घसंस्थाको नेतृत्वदायी भूमिका समेत निर्वाह गरी समग्र सााजिक रूपान्तरण अभियानलाई अविच्छिन्न नेतृत्व गरि रहनु भएकाले वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई २०७१ सालको साहित्य सन्ध्यामन पुस्कारContinue Reading