२०७१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ चितवनकी नमुना शर्मालाई
रमेश पोखरेल, काठमाडौँ नेपाली प्रगतिवादी साहित्यको लेखन, गायन तथा सामाजिक रूपान्तरणको मेचीमहाकाली अभियानमा विभिन्न प्रतिकूलताका बाबजुद क्रियाशील रहेर उल्लेख्य योगदान गर्नु भएकाले चितवनकी वरिष्ठ स्रष्टा नमुना शर्मालाई २०७१ सालको साहित्य सन्ध्या पुस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ । आगामी भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष २ माContinue Reading
