काठमाडौँ २०७२, जेठ २४ नेपाल प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष नेपाल आएको अवसर पारी भेटघाट कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भेटघाट समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र उपाध्यक्ष राधेश्याम लेकालीलाई खादा अर्पण गरी सम्मान गरिएको थियो । उप्रेतीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियContinue Reading

काठमाडौँ, २०७२ जेठ २२ नेपालमा बोलिने तेस्रो ठूलो भोजपुरी भाषाको इतिहास र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भोजपुरी समाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल भोजपुरी समाजका अध्यक्ष भउच प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङगा प्रसाद उप्रेतीलेContinue Reading

यही २०७२ वैशाख १२, १३ र २९ गते गएका महाविनाशकारी भूकम्पका कारण लगभग ध्वस्त भएको सिन्धुपाल्चोक जिल्लाका साहित्यकारहरूका पनि घर संरचना ध्वस्त भएका, बस्ने बास र खाने व्यवस्था नभएको, आफन्त समेत गुमाउनु परेको, दुर्गम स्थान भएका कारण आवश्यक राहत समेत नपुगेको जानकारी प्राप्त भएपछि ‘साहित्य सन्ध्या’ र ‘सुनकोसी साहित्य प्रतिष्ठान’कोContinue Reading

रमेश पोखरेल, काठमाडौँ मिति: २०७२।२।२ साहित्य सन्ध्याको ३४९ औँ कार्यक्रम जेठ २ गते शनिवार अपराह्न १ बजे आर. आर. क्याम्पस’ प्रदर्शनी मार्गमा ‘भूकम्प विशेष परिचर्चा एवम् कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा वरिष्ठ इन्जिनियरContinue Reading

भर्खरै गएका दुईवटा शक्तिशाली भुकम्प, त्यसले गरेको धनजनको क्षति र त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, साहित्य सन्ध्या र जनसांस्कृतिक महासंघका अध्यक्ष राम विनयद्वारा निम्नानुसारको प्रेस विज्ञप्ति जारी गरियो । “देशमा यही २०७२ वैशाख १२ गते शनिवार अपराह्न ११.५६ बजे र १३ गते आइतवार अपराह्न १ बजे आएका दुइटा शक्तिशाली महाभूकम्पकाContinue Reading

मितिः २०७२।१।११ रमेश पोखरेल वैशाख ११ गते शुक्रवार अपराह्न ठिक ३.० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा१४’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारकाContinue Reading

काठमाडौँ, २०७२ वैशाख १० नेपाल प्रज्ञाप्रतिष्ठान भाषा (मातृभाषा) विभागको आयोजनामा संस्कृत साहित्यका प्राचीन वैयाकरण पाणिनिको अष्टाध्यायी सूत्रहरूको प्रयोग सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले पाणिनीको अष्टाध्यायी सूत्रहरूमा आधारित प्रवचन कर्ता प्रा.डा. गोविन्द बोल श्रेष्ठको व्यक्तित्व प्रकाश पार्नुभएको थियो । उहाँले नयाँ किसिमले शब्दको शक्ति बुनContinue Reading

काठमाडौं, वैशाख ९ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रकृति र नियमलाई नबिगारिकन भाषालाई सहज रूपले अध्यावधिक गर्न आवश्यक रहेको बताउनु भयो । प्रतिष्ठानको भाषा, (नेपाली भाषा कोश र व्याकरण) विभागले आयोजना गरेको नेपाली वर्ण विन्यासः विगत र वर्तमान’ विचार गोष्ठीमा कुलपति उप्रेतीले ‘भाषिक समस्या समाधानको निम्ति विचार गोष्ठीले सहयोग पु¥याउने’Continue Reading

रमेश पोखरेल साहित्य सन्ध्या, काठमाडौँ मितिः २०७२।१।५ साहित्य सन्ध्याको ३४८ औँ कार्यक्रम वैशाख ५ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘सांस्कृतिक परम्परा र रूपान्तरण’ विषयक परिचर्चा सहित शुभ कामना विशेष कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेषContinue Reading

काठमाडौं, २०७१ साल चैत्र २८ घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजिक विशेष समारोहमा रञ्जन घिमिरे ‘कल्पित’द्वारा लिखित कवितासङ्ग्रह “मूर्च्छित स्वरहरू” राष्ट्रकवि माधव घिमिरे तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेद्वारा संयुक्त रुपमा विमोचन सम्पन्न भयो । घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानको चौथो साधारण सभा समेत सम्पन्न गरिएको सो समारोहमा राष्ट्रकवि घिमिरेले घिमिरे प्रतिष्ठानले राष्ट्रContinue Reading