भोजराज दाहाल/ हिजो अस्ति जस्तो लाग्छ, पुलचोक, इन्जिनियरिङ्ग क्याम्पसको सहायक प्राध्यापकको जागीर बाट राजिनामा दिएर सामुदायिक क्षेत्रमा क्याम्पस स्थापनाको उद्देष्यले गौरादह आएको, तर २०४६ सालमा स्थापित गौरादह बहुमुखी क्याम्पसले आफ्नो जीवन यात्राको २५ औं बसन्त पुरा गरेर रजत महोत्सव मनाउने तम्तयारी पो गरी सकेछ । अनि आफ्नो विगत देखि बर्तमानContinue Reading

लण्डन गत २८ मार्च २०१५ का दिन युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठिगरि अर्थ आवर मनाएका छन् । कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तब्य सहित युकेका पहिलो वातावरणविद विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराउनु भयो । नयाँ ठाँउ र नयाँ परिवेशमा युकेमा रहेका नेपालीहरुले अर्थ आवर मनाउनुको महत्व ठूलोContinue Reading

मितिः २०७१।१२।१३ रमेश पोखरेल चैत्र १३ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-१३’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचनाContinue Reading

काठमाडौं, ०७१ चैत ८ विश्व कविता दिवसका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान, पद्य विभागले एक कविता गोष्ठीको आयोजना गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले ‘कविता साहित्यका सबै विधामध्ये सर्वाधिक लोकप्रिय र शिखर विधा हो, जसलाई युनेस्कोले समेत मान्यता दिएर यसलाई प्रमाणित गरेको’ बताउनुभयोContinue Reading

रमेश पोखरेल साहित्य सन्ध्या, काठमाडौँ मितिः २०७१।१२।७ साहित्य सन्ध्याको ३४७ औँ कार्यक्रम चैत्र ७ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘दार्जेलिङको प्रगतिशील साहित्य’ विषयक परिचर्चा सहित कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठContinue Reading

मितिः २०७१/११/२९ नेपाल प्रज्ञा-प्रतिष्ठान परिसरमा विशेष समारोहको अयोजना गरी इतिहास शिरोमणि बाबुराम आचार्यको १२८ औँ जयन्ती मनाइयो । प्रज्ञा प्रतिष्ठान र इतिहास सम्बद्ध संस्थाहरूको संयुक्त आयोजना रहेको समारोहमा प्रामािणक नेपाली इतिहास लेखन कार्यमा आचार्यले दिनुभएको योगदानमाथि प्रकाश पारिएको थियो । प्रमुख अतिथिको आशनबाट कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली इतिहास र सभ्यताकोContinue Reading

– राम प्रसाईं भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र भनिरहेछ “तुक्काशास्त्रको विद्यार्थी मुक्ताकाशमा सपनाको जोहो गर्दैछ सहिद, गद्दार, वफादार सप्पै-सप्पैका सपनामा रङ्ग पोतिरहन्छ।“ जहाजहरुले यात्रीका लगेज होल्ड गरेझैं सपनाहरुको होल्ड गरिनु-माContinue Reading

– जयराम तिमल्सिना सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे तिमी आयौं र भन्यौं नबोक खुडा खुकुरी तिम्रो धनुकाँड मलाई देउ बदलामा म तिमीलाई जीवन दिन्छु स्वतन्त्रता र सुरक्षा दिन्छु तिमी बाँच अनन्तसम्म तर सरकार म हरेकContinue Reading

रमेश पोखरेल फागुन ८ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-१२’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्नेContinue Reading

काठमाडौँ, फागुन ८ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजना र युनेस्को काठमाडौँको सहआयोजनमा मातृभाषा सङ्गोष्ठी एवम मातृभाषा कविता महोत्सव आरम्भ भएको छ । दुई दिन चल्ने उक्त कार्यक्रमको पहिलो दिन आज प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा संस्कृति, पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भयो । समुद्घाटन मन्तव्यकाContinue Reading