तीनकुनेमा पानी भण्डार
– मुक्तिनाथ शर्मा इतिहास खोतलेर हेर्दा समय समयका कुरा समाजले स्विकार गदै आएको देखिन आउछ । यसो भएकै कारण मानव बिकासका खुड्किला माथि चड्दै आइएको हो भने हुन्छ । दिव्य कुराहरु यदा कदा अवतरण गर्ने गर्दछन समाजमा । नेपाली समाजमा केही समय पहिले त्यस्तै एउटा प्रशंसनीय कुरा अवतरण भएको थियोContinue Reading









