काठमाडौंमा बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी आयोजना हुने
मितिः२०६९।६।११, काठमाडौं “समुन्नत समाज, परिष्कृत संस्कार, पठन संस्कृतिको विकास–सबैका हातमा किताब” भन्ने मूल नाराका साथ २०६९ असोज १६ देखि २८ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा साझा प्रकाशन सहकारी संस्था लिमिटेडले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी २०६९ आयोजना गर्ने कुरा आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । थप जानकारी अनुसार देशभरContinue Reading






