ह्योल्मो समाज सेवा केन्द्रको सातौ महाधिबेशन सम्पन्न
भदौ ११ गते छिरिङ तेन्जिङ शेर्पा (शेर्पा वर्ल्ड डट् कम्) ह्योल्मो समाज सेवा केन्द्रको महाधिबेशन आज मिती २०६९ भदौ ११ गते ह्योल्मो समाज सेवा केन्द्र गोन्पा तीन चुलीमा भब्यताको साथ सम्पन्न भएको छ। आजको सातौ महाधिबेसनले ग्याम्जो लामा ह्योल्मोको अध्यक्षतमा १९ सद्स्यिय नयाँ कार्य समिती चयन गरेको छ। दुई दिनContinue Reading

