रमेश पोखरेल, काठमाण्डौ मितिः २०६९।४।६   साहित्य सन्ध्याको ३१८ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘विशेष महिला कविगोष्ठी’का गरी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याकी सदस्य धनकुमारी सुनारको अध्यक्षता र गायत्री विष्टको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीका विशेष अतिथि पुष्पलालका समकालीन भूपि शेरचनलाई कम्युनिस्ट बनाउँनेContinue Reading

– डा देवीप्रसाद सुवेदी छब्बीस सय वर्ष अघिका महामानव गौतम बुद्ध अनि २०२६ सालमा एउटा आन्दोलन वा अभियानका रुपमा देखापरेको अस्वीकृत जमात ! अभियानका अग्रगामी पाइला महात्मा बुद्धका अनि सामाजिक र साहित्यिक अन्धविश्वास र अन्धपरम्पराप्रति अस्वीकृतिस्वरुप जन्मिएको केही युवा साहित्यकारहरुको सामूहिक प्रयत्नको नाम ‘अस्वीकृत जमात ’। यो सबै आकस्मिक वाContinue Reading

– Dr. Kavitaram Shrestha दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे । उनले जे भनेपनि धर्मगुरुले भनेका हुन यसै शिरोधार्य गर्न पर्छ भनी कोही चुपचाप रहने  देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्न पर्छ भन्ने पनि उत्तिकै देखिए । दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रियContinue Reading

श्री रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि थाहा भयो श्री खरेल पनि त्यस सम्मेलनका प्रमुख योजनाकारहरूमध्येकै एक हुनुContinue Reading

असार २७, काठमाण्डौ डिकुरा पब्लिकेशन प्रा.लि. को आयोजनामा लक्ष्मण गाम्नाङ्गेको राजनैतिक ब्यङ्ग संग्रह स्वाहा र तथा किशन थापा अधीरको कथा संग्रह संघारमा आज काठमाण्डुको भृकुटीमण्डप स्थीत पुस्तक प्रर्दशनीमा लोकार्पण गरियो । डम्बर रसिकको संचालन रहेको डिकुरा पब्लिकेशन प्रा.लि.का अध्यक्ष पुण्य प्रसाद प्रसाईले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिमा मोदनाथ प्रश्रित,Continue Reading

हाम्रो देश अहिले सालिक भएको छ। हिजो हार्नेहरु आज मालिक भएका छन्। हिजोका एक श्रीपेचधारी राजा आज छैनन् तर टोपीधारी राजा महाराजाहरुको चहलपहल रमिता हेर्न लायक छ। सामन्तहरुका नायकको अन्त नै सामन्ती सोच र दास मानसिकताको अन्त अवश्य नहुने रहेछ भन्ने कुराको ज्ञान भएको छ। हिजो जित्नेहरु कि त आजContinue Reading

बलराम राई २०६९।०३।१६ उर्वर साहित्य समाजले प्रत्येक महिनाको तेस्रो सनिवार आयोजना गर्दै आएको नियमित श्रृङ्खला २०६९ अषाढ १६ गते सनिवारका दिन आयोजित सिर्जना र स्रष्टाको सम्मानको नवौँ श्रृङ्खलामा गाइका काव्य आचार्य(तारा)–को स्वरलाई सम्मान गरियो । सिर्जना र  स्रष्टाको सम्मानको पहिलो श्रृङ्खलादेखि आठौँ श्रृङ्खलासम्म सम्मानित भएका विभिन्न श्रष्टाहरुको रचनाहरुलाई गाइका आचार्यलेContinue Reading

रमेश पोखरेल, ०६९ असार १६, काठमाडौँ आज ०६९ असार १६ गते शनिवार अपराह्न १ बजे नेपाल साहित्यिक पत्रकार सङ्घको सभाकक्ष अद्वैत मार्ग, काठमाडौँमा वरिष्ठ कवि राम विनयद्वारा लिखित कविता सङ्ग्रह फेरिएको चित्रको परिचर्चा कार्यक्रम सम्पन्न भयो । जनमत साहित्यिक मासिक अन्तर्गतको जनमत वाटिकाले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल साहित्यकContinue Reading

समष्टि साहित्यिक दैमासिक परिवार, कृषि बिकाश बैंक लिमिटेडको आयोजनामा २०६९ असार ८ गते शुक्रबार अपरान्ह २ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा साझा प्रकाशन द्वारा प्रकाशित कथाकार दिलीप शाहको दोश्रो कथा संग्रह श्रद्धासुमन लोकार्पण हुने भएको छ ।Continue Reading

मितिः २०६९।३।२ रमेश पोखरेल,काठमाण्डु साहित्य सन्ध्याको ३१७ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘पुष्पलाल र मदन भण्डारीको स्मृतिमा कविगोष्ठी र कविताको वाचन वैशिष्ट्य’का बारेमा चर्चा गरी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याकी सदस्य नर्मदेश्वरी सत्यालको अध्यक्षता गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीका प्रमुख अतिथिContinue Reading