‘समाजसेवी शिवप्रसाद पोखरेल’ स्मृतिग्रन्थ लोकार्पित
रमेश पोखरेल, काठमाडौं वि.सं.१९९९ साल पुस १५ गते पूर्वी पहाडको माम्खामा जन्मिएका शिवप्राद पोखरेलको क्यान्सर रोगका कारण २०५५ भदौ ११ गते झापाको भद्रपुर नगरपालिका वडा नं.७ चन्द्रगढीमा देहावसान भएको हो । शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानद्वारा शिवप्रसाद पोखरेलको देहावसान भएको २६ वर्षपछि प्रकाशित गरेको ‘समाजसेवी शिवप्रसाद पोखरेल स्मृति ग्रन्थ’को असोज २०Continue Reading










