मैले देवकोटाको कविताको कविता लेखेको थिएँ । त्यस वेलाका अञ्चलाधिस ज्याउल हकले भने, ‘ए ! यस्तो व्यवस्थाविरोधी कविता किन लेखेको ? जेलमा कोचिदिऊँ ?’ मैले भनेँ ‘जेलमा कोच्ने भए उही महाकवि देबकोटालाई कोच । मैले त उनको कविताको कविता कोरेको हुँ ।’ त्यसपछि ती अञ्चलाधिस चुप लागे । मरिसकेका देवकोटालाईContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९८ औँ शृङ्खला साउन ४ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ साहित्यकार एवम् चिन्तक तथा देवकोटा–लुसुन साहित्य प्रतिष्ठानकाContinue Reading

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको महाकवि देवकोटा सभा कक्षमा विचार गोष्ठीको आयोजना गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवम् भानु प्रतिष्ठानद्वारा संयुक्तरूपमा कार्यक्रम आयोजना गरिएको हो। उक्त विचार गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्नेContinue Reading

२०७६ असार २२ गते, काठमाडौँ । प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै सकेसम्म जीवनमा योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने विचार व्यक्त गर्नुभयो । उहाँले योगलाई संस्कृतिसँग जोडिनुपर्नेमाContinue Reading

साहित्य सन्ध्याको नियमित मासिक ३९७ औँ शृङ्खला असार ७ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ हास्यव्यङ्ग्यकार एवम् ज्येष्ठ नागरिक सम्मान अभियानका अभियन्ता कृष्णमुरारी गौतम (चट्याङContinue Reading

रमेश पोखरेल, २०७६।२।१० जेठ १० गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत साढे चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५७औँ शृङ्खला भव्यरूपमा सम्पन्न गरियो । जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालकोे अध्यक्षता एवम्Continue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९५ औँ शृङ्खला जेठ ४ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीका अतिथिहरूमा प्रा.डा.कृष्णप्रसाद घिमिरे, साहित्यकार नर्मदेश्वरी सत्याल, साहित्यकारContinue Reading

वैशाख १४ गते शनिबार बिहान ११ बजे शान्ति टोल सुधार समितिको नवौँ वार्षिक साधारणसभा समितिकी अध्यक्ष क्ष्न्दु सापकोटाको अध्यक्षतामा र महासचिव सुनिता सिवाकोटीको सञ्चालनमा सम्पन्न भयो । आठाँैँ साधारसभाबाट पूरै महिलाको नतृत्वमा गठन भएको समितिको कार्यसमितिले सफलताका साथ आफ्नो कार्यकाल पूरा गरेको थियो । समितिका संस्थापक अध्यक्ष शिवप्रसाद ढकालको प्रमुखContinue Reading

“कवितामा रुपलंकार,बिम्बको भरमार भएर मात्रै हुन्न,स्पष्ट बिचार पक्ष र रुप पक्षको तादम्यताले कबिता बढी ओजिलो तथा जनपक्षीय हुन्छ।कला,बिचार र तालबाट कविता बन्छ।कवि रेखा सुबेदीको कवितामा सामाजिक बिकृती प्रति आक्रोश छ।समाज रुपान्तरणको आग्रह छ,तर बिम्ब र रुपको जञ्जालमा पाठकलाई पार्नु भन्दा कला,बिचार र ताललाई मिलाउन सके बढी प्रभाबकारी हुनेछ ।यस्को अर्थContinue Reading

साहित्य सन्ध्या, काठमाडौँ मिति: २०७६।१।७ साहित्य सन्ध्याको नियमित मासिक ३९४ औँ शृङ्खला वैशाख ७ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीका अतिथिहरूमा प्रा.डा.खेम दाहाल, डा.गोविन्दप्रसाद आचार्य,Continue Reading