जन साहित्यिक मन्च,नेपालबाट मिति२०७०चैत १४ गते देखि सुरु भएको अविरल जन साहित्य यात्राको ५५औ शृङ्खला आज कवि केशव सिल्वालको एकल कविता बाचनबाट सप्पन्न भएकोछ। कबिको प्रकाशित र अप्रकाशित गरि १२ कविता बाचन गरिएको थियो। बाचन गरिएको कविताको डा ताराकान्त पाण्डेले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो। कबिको कविता बाचनमा उर्मिला कोईरालाContinue Reading

२०७५ चैत्र ७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च)का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सवको (दिवस)को भव्य आयोजना गर्नेContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९३ औँ शृङ्खला चैत्र २ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलामा नेकपा केन्द्रीय सदस्य एवम् सांस्कृतिक अभियन्ता मणि थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा नेकपा केन्द्रीयContinue Reading

२०७५ चैत्र १ गते शुक्रवारका दिन प्रज्ञा–प्रतिष्ठानमा ‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयक विचार गोष्ठी आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुुलपति गङ्गाप्रसाद उप्रेतीले गोष्ठी सार्थक भएको दाबी गर्नुभयो । कुलपति उप्रेतीले भन्नुभयो, “दलित सम्बन्धी समस्याContinue Reading

२०७५ चैत्र १ गते शुक्रवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार भीमनिधि तिवारीको १०८औँ जन्मजयन्ती मनाइयो । नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले साहित्यकार भीमनिधि तिवारी नेपाली साहित्यका विशिष्ट साधक भएको बताउनुभयो । उहाँले नेपाली साहित्यमाContinue Reading

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको बृहस्पति सदनमा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेको अध्यक्षता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्रि माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७५ मंसिर ०३ गतेदेखि संचालित ३३औं आधारभूत प्रशासन प्रशिक्षण (प्रशासन सेवा) समापन समारोह मिति २०७५ फाल्गुणContinue Reading

काठमाडौँ, १० फागुन, अविरल जनसाहित्य यात्राको ५४औँ श्रृङ्खलामा कवि तारा गाउँलेका एकल कविताहरु सुनिएका छन् । नेकपाका वरिष्ठ नेता रघुजी पन्तको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कवि गाउँलेले १२ वटा जनवादी कविताहरु सुनाएका थिए । एक लाइने कविता (एलाक) अभियन्ता डम्बर पहाडी, नन्दु उप्रेती र अनिता लामाले कवि गाउँलेलाई कविताहरु वाचनContinue Reading

२०७५।११।११ बिन्दु शर्माको कवितासंग्रह “ओक्कल, दोक्कल पिपल पात” र समालोचनासंग्रह नेपाली समालोचनाका नवीन आयामको लोकार्पण आज एक समारोहको विच रत्नराज्यलक्ष्मी क्याम्पसको सभाहलमा सम्पन्न गरियो । त्रि वि वि का शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा दुबै संग्रहहरुको लोकार्पण प्रमुख अतिथि, अतिथिहरु लगायतले संयुक्त रुपमा गर्नुभएकोContinue Reading

रमेश पोखरेल, काठमाडौं २०७५।११।५ निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि. एघार वर्ष पहिले स्थापना भएको संस्था हो । समाजमा छरिएर रहेको पु“जीलाई एकत्रित गरी समाजकै, संस्थाकै हितमा परिचालन गर्ने, छिटोछरितो सेवा प्रदान गर्ने, संस्थाका सदस्यलाई व्यावसायिक हितका लागि पु“जीको व्यवस्था गर्नेसमेतका विविध उद्देश्यले यस सहकारी संस्थाको स्थापना भएकोContinue Reading

डा ध्रुब घिमिरेले नेपालको बाल साहित्यको अवस्था र कार्यदिशा बारेमा चर्चा गर्नु भयो। बाचित कवितामा समालोचक रमेश शुभेच्छुकले समिक्षा गर्नु भएको थियो। साहित्य सन्ध्याको आजको बाल साहित्य चर्चा र कवि गोष्ठीमा अध्यक्ष राम बिनय बाट बाल कबिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। डा ध्रुब घिमिरे ,जयन्ती स्पन्दन,गंगा पौडेल ,प्रजिसा सत्याल,प्रलिसा अधिकारी,लालिताContinue Reading