रमेश पोखरेल, काठमाडौं वैशाख २९ गते बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका शिखर व्यक्तित्व वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादको नागरिक अभिनन्दन गरिएको छ । ‘साहित्यकार श्यामप्रसाद राष्ट्रिय अभिनन्दन समिति’को आयोजनामा सम्पन्न भएको उक्त राष्ट्रिय अभिनन्दन समारोहको अध्यक्षता अभिनन्दन समितिका अध्यक्ष वरिष्ठ कवि राम विनयले गर्नु भएको थियो भनेContinue Reading

रमेश पोखरेल, काठमाडौं वैशाख १३ गते सोमवार राष्ट्रिय नाचघरको प्रेक्षालयमा एक विशिष्ट समारोहका बिच वि.सं.२०२६ सालमा मोरङ जिल्लामा आमा राधा सापकोटा तथा बुबा गणेश सापकोटाका सुपुत्रका रूपमा जन्मिएका, ढाडको हाडै बलियो नभएका कारण अशक्त भएका, अभिभावकका अनेक प्रयत्नका बाबजुद पनि उपचारै हुन नसकी बोल्न नसक्ने, हिँड डुल गर्न नसक्ने, हातखुट्टालेContinue Reading

रमेश पोखरेल, काठमाडौं मितिः २०७३।१।१०।६ वैशाख १० गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय नाचघर, जमलको सानो सभाकक्षमा सांस्कृतिक संस्थान र राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा२५’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घकोContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३५९ औँ शृङ्खला वैशाख ४ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘विक्रम सम्वत्को प्रचलन र प्रयोग’ विषयक परिचर्चा जन गायक प्राज्ञ रामकृष्ण दुवालले गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेशContinue Reading

रमेश पोखरेल, काठमाडौं चैत्र १२ गते शुक्रवार अपराह्न ठिक २.३० बजे होटल हार्दिक, बाग बजारको सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२४’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक २.३० बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकलContinue Reading

साहित्य सन्ध्याको नियमित मासिक ३५८ औँ शृङ्खला चैत्र ६ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा सम्पन्न भयो ।  ‘साइबर संस्कृति र यसले समाजमा पारेको प्रभाव’ विषयको दोस्रो भागको रूपमा प्रा.राजेन्द्र सुवेदीले विशद चर्चा गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपालContinue Reading

काठमाडौं २९ फाल्गुण, प्रलेस काठमाण्डौ को तेस्रो जिल्ला सम्मेलन ले बालमुकुन्द कार्कीलाई अध्यक्ष मा निर्वाचित गर्यो । २७ सदस्यीय सो कमिटीमा उपाध्यक्ष रामचन्द्र हुमागाई,मुक्तान थेवा , केशरी अम्गाई , सचिव भीम क्षेत्र सह सचिव मा प्रकास थापा मगर ,कोषाध्यक्षमा प्रकास गुरागाई , र सदस्यहरूमा क्रमशः प्रशान्त खरेल , प्रभाती किरणContinue Reading

रमेश पोखरेल, काठमाडौं २०७२ फागुन २२ गते शनिवार बिहान ११ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा जन साहित्यिक मञ्च, नेपाल, काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जसाम काठमाडौँ जिल्ला अध्यक्ष बालमुकुन्द कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनको प्रमुख अतिथि जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय अध्यक्ष राम विनय हुनु हुन्थ्योContinue Reading

– राजु खेवाहाँग गत २७ फेब्रुवरी २०१६ का दिन युकेको अल्डसटमा बसेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को बैठकले फोनिज युके पत्रकारिता सम्मान तथा पृुरस्कार २०१६ घोषणा गरयो । वि.स. २०३५ बाटै ‘धर्म निरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर छहरा नामक साप्ताहिक पत्रिका निरन्तर ३९Continue Reading

ललितपुर, फागुन १६ । तरङ्ग चौतारी र एन प्याब्सन ललितपुरको संयुक्त आयोजनामा काठमाडौं उपत्याकाव्यापी माद्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता सम्पन्न भयो । विभिन्न विद्यालयका ३८ छात्रछात्राको सहभागिता रहेको प्रतियोगितामा पाँच उत्कृष्ट कविता छनोट गरी प्रत्येकलाई नगद रु ५ हजार, प्रमाणपत्र, मेडल र पुस्तकहरू प्रदान गरिएको थियो । ललितपुरका सहायकContinue Reading