अख्तियार दुश्मन होईन दोस्त होः आयुक्त राजनारायण पाठक
प्रेमचन्द्र झा रौतहट, । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंका आयुक्त राजनारायण पाठकले अख्तियार दुश्मन होईन दोस्त हो भने कुरा बताउनु भएको छ । क्रिएटिव ग्रुप अफ नेपाल द्धारा आज शनिवार गौरमा आयोजित रौतहट जिल्ला अन्तरगतका सरकारी कार्यालयका प्रमुखहरुसंग सुशासन सम्बन्धी एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दैContinue Reading
