अविरल जनसाहित्य यात्रा–१०७’मा सशक्त प्रगतिवादी कवि नारायण निरासीका एक दर्जन कविता गुञ्जिए

२०८२ चैत्र १४ गते शनिबार अपराह्न १ बजे काठमाडौँको पुतलीसडकस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा