साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेका चारओटा कृति र हुमकला पाण्डेद्वारा लामिछानेकै बारेमा लेखिएको एक गरी पाँच कृतिको लोकार्पण तथा परिचर्चा

२०८२ फागुन ९ गते शनिबार बिहान ११ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा साहित्यकार प्रा.डा. यादवप्रकाश लामिछानेद्वारा