गौरा प्रसाईँको “मेरा जीवनका पाना” कृति लोकार्पित
रमेश पोखरेल, सम्पादक – शब्द संयोजन साहित्यिक मासिक शब्द संयोजन साहित्यिक मासिकको आयोजनामा आज २०६८ चैत २४ गते शुक्रवार अपराह्न ३ बजे बैङ्कर्स क्लब थापाथलीको सभाकक्षमा राजनीतिज्ञ, महिला अधिकार कर्मी, अभियन्ता एवम् साहित्यकार गौरा प्रसाईँको मेरा जीवनका पाना आत्म संस्मरणात्मक कृतिको लोकार्पण गरियो । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रमुखContinue Reading