देशभर शिवरात्रि पर्व मनाइदै, पशुपतिमा घुँइचो
मितिः २०६८।११।०८ काठमाण्डु धार्मिक तथा साँस्कृतिक महत्व बोकेको महाशिवरात्री पर्व आज देशभर मनाइदैछ । देशभरका शिवमन्दिरहरूमा दर्शनार्थिहरूको घुँइचो लागेको छ । आज पशुपति मन्दिर र अन्य शिव मन्दिरमा ठूलो मेला लागेको छ । शिवरात्रिको अवसरमा महादेवलाई रातको प्रथम प्रहरमा गाईको दूध दोस्रो प्रहरमा दही तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमाContinue Reading