आज मिति २०७५/११/०४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नव नियुक्त शाखा अधिकृतहरुको ३ महिने सेवा प्रवेश आधारभूत प्रशासन प्रशिक्षण ( Basic Administration Training) कार्यक्रमको एक समारोहबीच औपचारिक रुपमा समापन गरेको छ | उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लाल बाबुContinue Reading

रमेश पोखरेल साहित्य सन्ध्याको नियमित मासिक ३९१ औँ शृङ्खला माघ ५ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा वरिष्ठ कवि उमेश उपाध्यायद्वारा लिखित ‘जडताको ताण्डव’ कवितासङ्ग्रहको लोकार्पण एवम् परिचर्चा र लघु कथागोष्ठी गरी सम्पन्न गरियो । साहित्य सन्ध्याका अध्यक्ष प्राज्ञ राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालनContinue Reading

नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्वमा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । भुवन बोहरा निस्तेजले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्रष्टा राम विनयलाई वि.स.Continue Reading

साहित्य सन्ध्याको नियमित मासिक ३९० औँ शृङ्खला पुस ७ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन प्रशान्त खरेलले गर्नुभएको थियो । समारोहका अतिथिहरूमा प्राज्ञContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८९ औँ शृङ्खला मङ्सिर १ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘नेपाली कवितामा नारी चेतना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका पूर्व सल्लाहकार तथा पूर्वमन्त्री शान्ता मानवीको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको संयोजन तथा सञ्चालन जयन्तीContinue Reading

२०७५ आश्विन २७, ललितपुर पेन अन्तर्राष्ट्रिय नेपालको ललितपुरको पुल्चोकमा भएको एक कार्यक्रममा शुषमा मानन्धरको छोटा कथा संग्रह अनावरण बिमोचित भएको छ । उक्त कार्यक्रमको संचालन वरूण बज्राचार्यले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पेन अन्तर्राष्ट्रिय नेपालका अध्यक्ष प्रा. राम कुमार पाँडेले गर्नुभएको थियो भने बिशेष अतिथिहरुमा एलेक्स पारोडी, विनय कसजू, श्रीओमContinue Reading

रमेश पोखरेल, काठमाण्डौ, असोज २० गते शनिबार बिहान ८ बजे सहयोगीनगर, कोटेश्वरमा सहयोगीनरगर विकास समाज, सहयोगी युवा क्लब र झोलुङ्गे पुल–पूmलबारी टोल सुधार समितिको संयुक्त आयोजनामा भित्रिनै लागेका नेपालीका महान चाडबाडहरू दसैँ, तिहार, छठ, इदुल फित्र, नेपाल सम्बतका सुखद उपलक्ष्यमा शुभकाममना आदानप्रदान विशेष समारोहको आयोजना गरियो । सहयोगीनगर विकास समाजकाContinue Reading

असोज १२ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५० औँ शृङ्खला भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्य, संस्कृति र राजनीतिमा कृयाशील नेता मणि थापाको प्रमुख आतिथ्यमा सम्पन्नContinue Reading

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३६औं वार्षिक उत्सव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि एवम् परिषदका अध्यक्ष माननीय लाल बाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेले अध्यक्षता गर्नु हुने कार्यक्रममा अतिथिहरू राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं प्रतिष्ठान प्रशिक्षण परिषद् सदस्य माननीय डा. पुष्पराज कँडेल, पूर्व कार्यकारीContinue Reading

काठमाडौँ, ७ असोज २०७५ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्यका परिकल्पनाकार, आख्यानकार तथा कवि गणेश राई आफ्ना एक दर्जन युद्धकवितासहित प्रस्तुत भए । पूर्वी नेपालको खोटाङ स्थायी घर भई हाल पूर्वी लन्डनमा बसोबास गरिरहेका राईले युद्धसाहित्यबारे संक्षेपमा प्रकाश पारिसकेपछि कविताContinue Reading