वैशाख २० गते शनिबार अपराह्न ठिक ३.३० बजे रत्नपार्कको सडकपेटीमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा वर्तमानमा गणतन्त्रका विरुद्धमा प्रतिगमनको दुस्साहस भइरहेको प्रति विरोध जनाउँदै सडक कविता वाचन गर्ने विशेष समारोहको आयोजना गरियो ।सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र महासचिव डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रगतिशील लेखक सङ्घContinue Reading

वैशाख १३ गते शनिबार अपराह्न ठिक १ बजे पाठशाला नेपालको सभाकक्ष थापागाउँ नयाँबानेश्वरमा आयोजित भव्य समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९८ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र छन्द बचाऊ अभियानका कुशल अभियन्तासमेतContinue Reading

२०८२ वैशाख ६ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६२ औँ शृङ्खलामा ‘मुलुकमा देखिएको अराजकता र त्यसको समाधान’ विषयमा परिचर्चा गरियो र शुभकामना कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिकाContinue Reading

काठमाडौं । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नयाँ वर्ष २०८२ र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर पाँच दिने ‘ललितकला मेला २०८२’ गरेको छ । नक्सालस्थित प्रतिष्ठान परिसरमा आयोजित मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक समारोहका बीच उद्घाटन गर्दै समाजलाई जगाउन कला, साहित्य र संस्कृतिको भूमिका विशेष रहने धारणा व्यक्तContinue Reading

चैत्र ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९७ औँ शृङ्खलामा साहित्य सिर्जना, राजनैतिक सङ्घसङ्गठन एवम् शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काभ्रेका सशक्त प्रगतिवादी स्रष्टा रक्तिम लामाका एकContinue Reading

२०८१ चैत्र २ गते शनिबार अपराह्न १ बजे रामशाहपथमा अवस्थित पद्मोदय मा.वि.को सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६१ औँ शृङ्खलामा ‘जीवन शैली र मानसिक सवास्थ्य’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुखContinue Reading

विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानसमेत सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै रु.२१,१००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’का अतिरिक्त रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँContinue Reading

२०८१ फागुन ३ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर. क्याम्पसको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६० औँ शृङ्खलामा ‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमारContinue Reading

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको व्यवस्थापनमा तुलसीलाल स्मृति प्रतिष्ठानको च्यासल स्थित खुला मैदानमा महासङ्घद्वारा प्रकाशित र आर.सी.न्यौपानेद्वारा सम्पादित ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण तथा सहिद दिवसको उपलक्ष्यमा ‘स्रष्टा आबाज’ विशेष समारोहको आयोजना गरियो ।एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि रहनुभएको उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियोContinue Reading

माघ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा साहित्य सिर्जना, सरकारी तथा अर्धसरकारी वा गैरसरकारी सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काठमाडौँका अग्रजContinue Reading