काठमाडौं–नेपाल सरकारका नव नियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण कार्यक्रम मंगलबार औपचारिक रुपमा शुभारम्भ भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले  गरेको उक्त उक्त प्रशिक्षण कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष, उमेश मैनालीले  राष्ट्र सेवकहरुले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सीपबाट जनतालाई छिटो–छरितो, गुणात्मकयुक्त, चुस्त सेवा प्रवाह गर्नेमा बिश्वास गरे ।  कठिनContinue Reading

काठमाडौं, पुस १४, ०७४  –रमेश पोखरेल विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४२ औँ शृङ्खला सम्पन्न भयो । यस शृङ्खलामा सशक्त कवि ज्योति जङ्गलका एक दर्जन प्रतिनिधि कविता वाचन गरिए । समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष रमेश पोखरेललेContinue Reading

रमेश पोखरेल, काठमाडौं  साहित्य सन्ध्याको नियमित मासिक ३७९ औँ शृङ्खला पुस १ गते शनिबार अपराह्न १ बजे “स्वच्छन्दतावाद, अराजकतावाद र प्रगतिवाद”का बारेमा परिचर्चा तथा विशेष कविगोष्ठी गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्राज्ञ डा.अमर गिरी प्रमुख अतिथिContinue Reading

रमेश पोखरेल, काठमाडौं  साहित्य सन्ध्याको नियमित मासिक ३७८ औँ शृङ्खला मङ्सिर २ गते शनिबार अपराह्न १ बजे “अग्रगामीलाई भोट प्रतिगामीलाई चोट, रूपान्तरणका पक्षपातीलाई मतदान गरौँ, समृद्ध नेपाल निर्माण गरौँ” भन्ने आह्वानका साथ रत्नपार्कको शान्तिवाटिकामा विशेष कविगोष्ठी गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमाContinue Reading

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आफ्नो ३५औँ बार्षिकोत्सव यही मङ्सिर १ गते, २०७४ मा मनायो । हरेक बर्षको असोज ११ गते पर्ने यस उत्सव विविध कारणवश यसपटक अनौपचारिक तथा सूक्ष्मरुपमा प्रतिष्ठानका कर्मचारीबीच सम्पन्न गरियो । उक्त अवसरमा प्रतिष्ठानले बर्षभरिमा गरेका कार्यहरुको समीक्षाको साथै रणनैतिक कार्ययोजनाको सफल कार्यान्वयनमाथि बरिष्ठ अध्ययन निर्देशकहरुले  प्रकाशContinue Reading

आज मिति २०७४ कार्तिक २६ गते आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Nepal Administrative Staff College-NASC) र जनवादी गणतन्त्र चीनको चाइना सुशासन प्रतिष्ठान (China Academy of Governance-CAG) बीच समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ। हस्ताक्षर गर्ने क्रममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकातर्फबाट कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपाने तथाContinue Reading

रमेश पोखरेल, काठमाण्डाै मितिः २०७४।७।१०।६ कार्तिक १० गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४१ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेलका एक दर्जन प्रतिनिधिContinue Reading

रमेश पोखरेल, काठमाण्डु असोज ७ गते शनिबार बिहान ७.३० बजे सहयोगीनगर शान्तिबाटिकामा ‘सहयोगीनगर विकास समाज’ तथा ‘सहयोगी युवा क्लब’को संयुक्त आयोजनामा नेपाली मात्रका नजिकिएका चाडबाडहरू दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इदलगायतको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने विशेष समारोहको आयोजना गरियो । सहयोगीनगर विकास समाजका अध्यक्ष धनपति सापकोटाको अध्यक्षतामा सम्पन्न उक्तContinue Reading

रमेश पोखरेल, काठमाडौं  साहित्य सन्ध्याको नियमित मासिक ३७७ औँ शृङ्खला ‘संस्कार, संस्कृति र सामाजिक रूपान्तरण’ विषयक परिचर्चा तथा शुभकामना विशेष कविगोष्ठी गरी सम्पन्न भयो । असोज ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमाContinue Reading

रमेश पोखरेल, काठमाडौं  जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँ जिल्लाको आयोजनामा संविधान दिवसको अवसर पारेर असोज ३ गते मङ्गलवार अपराह्न २ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा ‘शुभ कामना विशेष कविगोष्ठी’को आयोजना गरियो । महासङ्घका अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा   नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी विशिष्ट अतिथिContinue Reading