रमेश पोखरेल, काठमाण्डु   भदौ १० गते शनिबार अपराह्न २ बजे मध्य बानेश्वरस्थित आनन्द बैङ्क्वेटमा प्रा.रामप्रसाद दाहालद्वारा लिखित नियात्रासङ्ग्रह ‘युरोपको यात्रा अक्षरको खेती’को माननीय सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्र शर्मा, साहित्यकार मोहन दुवालले संयुक्तरूपमा लोकार्पण गर्नुभयो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रContinue Reading

रमेश पोखरेल, काठमाण्डु भदौ ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४० औँ शृङ्खला सम्पन्न गरियो । चार जना प्रखर प्रगतिवादी कविहरू जयन्ती स्पन्दन, यशोदा अधिकारी, अनिताContinue Reading

कुलेश्वर आवास परिवार कल्याण संस्था, साहित्यत्य,कला र संस्कृति समाजको आयोजनामा युवा कवि मोतीराम भट्टको १५२औ जयन्ती एक समारोहका बिच संस्थाको हलमा मनाइयो। कार्यक्रममा कवि गोष्ठी र मोतीराम भट्टको योगदानको बारेमा चर्चा गरियो। कार्यक्रमको उदेश्य र औचित्य सहित स्वागत मन्तब्यबाट समाजका संयोजक राम बिनयले कार्यक्रमको बारेमा प्रकाश पारे पछि सुरु भएकोContinue Reading

रमेश पोखरेल, काठमाण्डु साहित्य सन्ध्याको नियमित मासिक ३७६ औँ शृङ्खलाका रूपमा सन्ध्याको वार्षिक कार्यक्रम एवम् ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण समारोह सम्पन्न भयो । भदौ ३ गते शनिवार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरको सभाकक्षमा सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा उक्त विशेषContinue Reading

दिवङ्गत मधुकर राणा तथा कमला राणाकी सुपुत्रीका रूपमा भूमिहीन एवम् विपन्न परिवारमा जन्मिएर पनि सानैदेखि अनुशासित, लगनशील, व्यवहारिक, इमानदार, निष्ठावान् मात्र होइन अरू विद्यार्थीका लागि पनि अनुकरणीय व्यवहार प्रदर्शन गर्दै सबैकी प्रेरणाकी स्रोतसमेत बन्न सफल हुनुभएकी मनोहर मा.वि, सामाखुसी, काठमाडौँमा कक्षा १२ मा अध्ययनरत छात्रा श्री सविता राणालाई २०७३ सालकोContinue Reading

२५ साउन । २०७४ सालको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गरिने भएको छ । साहित्य सन्ध्याको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी, मन साहित्य सन्ध्या पुरस्कार भने मनोहर मावि, गाेंगबुमा कक्षा १२ मा अध्ययनरत सविता राणालाई दिइने निर्णय गरिएको छ । प्राध्यापक जगत प्रेक्षित संयोजक रContinue Reading

रमेश पोखरेल, काठमाडौं   साउन १३ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ३९ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि घनश्याम कँडेलका एक दर्जन कविता वाचन गर्ने रContinue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३७५ औँ शृङ्खला साउन ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँमा सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न भयो । वरिष्ठ आख्यानकार प्रदीप नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहका अतिथिहरूमा वरिष्ठ माक्र्सवादी चिन्तक निनु चापागाईँ, वरिष्ठ पत्रकार मोहन मैनाली, प्रा.देवीप्रसादContinue Reading

रमेश पोखरेल, काठमाडौं कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको छैटौँ वर्ष प्रवेशको उपलक्षमा रत्नराज्य उ.मा.वि., मध्य बानेश्वरमा आयोजित विशेष समारोह सम्पन्न भयो । उपन्यासकार शंकर भारतीको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहको सञ्चालन निबन्ध आचार्यले गर्नुभएको थियो भने अतिथिका रूपमा प्रखर कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवाली, रत्नराज्यकी प्राचार्य डा.गीता खरेल सिवाकोटी, मधुपर्कका सम्पादकContinue Reading

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजना मा प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने ‘प्रलेस परिसम्वाद कार्यक्रम’ अन्तर्गतको शृङ्खला – ७ मा यही २०७४ साल साउन ६ गते “पुष्पलालका साहित्यिक चिन्तन ” विषयमाथि छलफल कार्यक्रम गरियो । छलफलका प्रमुख अतिथि वक्ता राजनीतिकर्मी लोकनारायण सुवेदी हुनुहुन्थ्यो । समालोचक निनु चापागाईं, राजनीतिकर्मी रामबहादुर भण्डारीContinue Reading