रास्ट्रीय गान बाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सांसद रबिन्द्र अधिकारीले नेपालको रास्ट्र् र रास्ट्रीयताको बारेमा बिस्तृत ब्याख्या गर्नु भएको थियो । करिब३० जना कविहरुले कविता सुनाएका थिए।राम बिनयको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण सद्स्री जयन्ती स्पन्दनले गर्नु भएको थियो ।दुई जना बाल कविहरुले कविता पाठ बाट सुरु भएको कार्यक्रममा बाचित कविताहरुअकोContinue Reading

चैत्र २५ गते शुक्रवार, रमेश पोखरेल, काठमाण्डु   अपराह्न १ बजे बागबजार, काठमाडौँैँस्थित हार्दिक होटलमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको २९ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री के.पी.शर्मा ओलीले म्याग्दीमा रहेर साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका बहुमुखी प्रतिभाका धनी २६Continue Reading

चैत्र २२ गते मङ्गलवार अपराह्न ३ बजे राष्ट्रिय नाचघरको सभाकक्षमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा रु.२५,०००।– राशिको ‘मदन भण्डारी कला साहित्य पुरस्कार तथा सम्मान’ दिवङ्गत विख्यात जन कलाकार विष्णुभक्त फुयाललाई कार्यक्रमका प्रमुख अतिथि एवम् एमाले अध्यक्ष पूर्व प्रधान मन्त्री के.पी.शर्मा ओलीले मरणोपरान्त अर्पण गर्नु भयो । पुरस्कारContinue Reading

चैत्र १९ गते शनिवार साहित्य सदन नेपालको सभाकक्षमा २०७३ सालको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ वरिष्ठ आख्यानकार नारायण ढकाललाई अर्पण गरियो । साहित्य सदन नेपालका अध्यक्ष अमिर थापाको अध्यक्षतामा र देविका तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ प्रगतिवादी समालोचक निनु चापागाईँ उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा माननीयContinue Reading

रमेश पोखरेल मिति: २०७३।१२।११।६ चैत्र ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको संयोजन र सांस्कृतिक संस्थान अनि जन साहित्यिक मञ्च नेपालको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरको सभाकक्षमा विगत तिन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३५ औँ शृङ्खला सम्पन्न गरियो । प्रखर प्रगतिवादीContinue Reading

रमेश पोखरेल, काठमाण्डौ ​ साहित्य सन्ध्याको नियमित मासिक ३७१ औँ शृङ्खला चैत्र ५ गते शनिवार अपराह्न ठिक १ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको संयोजन र सांस्कृतिक संस्थानसँगको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरको सानो सभाकक्षमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘कविता सिर्जना विधि’ विषयमा प्रशिक्षणमूलक कार्यशालाContinue Reading

रमेश पोखरेल, काठमाण्डु २०७३।११।२८ निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिद्वारा फागुन २८ गते शनिवार बिहान ८ बजे किङ्स रुफटप रेस्टुरेन्ट, शंखमूलमा ‘सहकारीको सुसञ्चालनमा सदस्यको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरियो । डिभिजन सहकारी कार्यालय, काठमाडौँका प्रमुख श्री आनन्द सारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष गोष्ठीकोContinue Reading

रमेश पोखरेल, काठमाण्डु फागुन २१ गते शनिवार अपराह्न ठिक १२.४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा रमा–कृष्ण सृजना प्रतिष्ठानको आठौँ वार्षिकोत्सवको अवसर पारेर पुरस्कार तथा सम्मान अर्पण एवम् पुस्तक लोकार्पणको विशेष समारोह आयोजना गरियो । प्रतिष्ठानका अध्यक्ष ई.महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीContinue Reading

रमेश पोखरेल, काठमाण्डु फागुन १४ गते शनिवार ठिक १२.४५ बजे भीमसेन गोला स्थित मोडर्न कन्या कलेजमा ‘परशुराम–शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठान’को आयोजनामा शिक्षाविद् प्रा.रामप्रसाद दाहाल, प्रशाकसकीय अदालतका अध्यक्ष कानुनविद् काशीराज दाहाल र केशव दाहालका पिता परशुराम दाहाल तथा माता शकुन्तला दाहालको स्मृतिमा उहाँहरूले बाँचेको सत्कर्ममय इतिहासको अभिलेखन गरिएको ‘स्मृतिका छालहरू’Continue Reading

रमेश पोखरेल, काठमाण्डु मिति: २०७३।११।१३।६ फागुन १३ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बाग बजारमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा विगत तिन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३४ औँ शृङ्खला सम्पन्न गरियो । वयोवृद्ध प्रगतिवादी कवि हर्ष स्याङ्बोका एक दर्जनContinue Reading