साहित्य सन्ध्यामा ‘लघु कथा लेखन’ परिचर्चा तथा कविगोष्ठी सम्पन्न
साहित्य सन्ध्याको नियमित मासिक ३७० औँ शृङ्खला फागुन ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘लघु कथा लेखन सम्बन्धी प्रशिक्षणमूलक परिचर्चा’ तथा गोष्ठी गरिएको थियो । उक्त विशेष गोष्ठीमा डा.विजय सुब्बा, प्रा.गङ्गाप्रसाद अधिकारी, डा.षडानन्द पौड्याल, वरिष्ठContinue Reading
