नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, the Asia Foundation-Nepal, niti Foundation-Nepal, Institute of Public Enterprise-India, ISET-Nepal, BRAC Institute of Governance and Development-Bangladesh र Think Tank Initiative/IDRC-India को संयुक्त आयोजनामा आज मिति २०७४/०३/२६ गते “Policy Discourse and Research Conference on Public Policy and Governance in South Asia” बिषयक दुर्इ दिने सम्मेलन शुभारम्भ भयोContinue Reading

रमेश पोखरेल, काठमाण्डु असार २४ गते शनिवार अपराह्न १.३० बजे बुद्धनगर पार्टी प्यालेस, काठमाडौँमा प्रखर कवि एवम् समालोचक डा.रामप्रसाद ज्ञवालीको यात्रा–महाकाव्य ‘स्वप्नदृष्टि’को लोकार्पण नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हक, राजनीतिज्ञ नारायणमान बिजुक्छे ‘रोहित’ र साहित्यकार मोहन दुवालले संयुक्तरूपमा गर्नुभयो । जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोहन दुवालको अध्यक्षतामाContinue Reading

रमेश पोखरेल, काठमाडौं असार ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ३८ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि उमेश उपाध्यायका एक दर्जन कविता वाचन गर्ने रContinue Reading

काठमाडौं, ९ आषाढ, २०७४ नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७४ सम्पन्न गरेको छ । विक्रम संवत २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रतियोगात्मक रुपमा यस्ता कविता महोत्सवहरु आयोजना गर्दै आएको छ । यस पटकको राष्ट्रिय कविता प्रतियोगितामा देशभरबाट २२९ कविताहरु प्राप्त भएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा खोटाङकाContinue Reading

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज मिति २०७४/०३/०९ गते शुक्रबार “वित्तीय र मौद्रिक नीति बिचको संयोजन (Co-ordination between Fiscal and Monetary Policy)” बिषयमा एक दिने कार्यशाला गोस्ठी सम्पन्न गरियो | उक्त कार्यक्रमको शुभारम्भ सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पृथ्वीराज लिगल, राष्ट्रिय योजना आयोगकाContinue Reading

रमेश पोखरेल, काठमाडौं  साहित्य सन्ध्याको नियमित मासिक ३७४ औँ शृङ्खला असार ३ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँमा प्राज्ञ नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘साहित्य दर्शन’ विषयमा प्राज्ञ विष्णु प्रभातले विशद चर्चा गर्नुभएको थियो । प्राज्ञ विष्णु प्रभात प्रमुख अतिथि र पूर्वContinue Reading

 प्रकाश थापा मगर, काठमाडौं । प्रगतिशील लेखक सङ्घ, काठमाडौंको प्रकाशन  ‘काठमाडौं प्रलेस ३’ र प्रलेस काठमाडौंका अध्यक्ष बालमुकुन्द कार्कीद्वारा सङ्कलित/सम्पादित अन्तर्वार्ता सङ्ग्रह “लेख्नेको बोली” लोकार्पण गरिएको छ । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको प्रमुख आतिथ्यतामा २०७४ जेष्ठ १३ गते प्रदर्शनी मार्गस्थित आर.आर. क्याम्पसको पत्रकारिता सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ती कृतिहरु लोकार्पण गरिएका हुन् ।Continue Reading

जेठ १२ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको संयोजन र जन साहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत तीन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइरहेको ‘अविरल जन साहित्य यात्रा’को ३७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि विधान आचार्यका एक दर्जन कविता वाचन गर्नेContinue Reading

साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खला जेठ ६ गते शनिबार अपराह्न १ बजे आर आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा एमाले उपमहासचिव घनश्याम भुसाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहअरूमा समालोचक विष्णुप्रसाद ज्ञवाली, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठContinue Reading

जन साहित्त्यिक मन्च नेपालको नियमित माशिक कार्यक्रमको ३६औ शृङ्खलामा आज कवि हरी माया हरिमाया भेटवाल को एक दरजन भन्दा बढी कविता प्रस्तुत भयो।प्रमुख अतिथि शान्ता मानबिले यस प्रकारको कार्यक्रम आयोजना गरेर जसामले लुकेको प्रतिभाहरुलाई प्रोत्साहन गरेकोमा प्रशंसनीय काम गरेको बिचार राख्नु भयो।राम बिनयको अध्यक्षता,बिनोद मन्जनको उद्घोषणमा संचालित कार्यक्रम राष्ट्रिय गानContinue Reading