४ पौष, २०७२, काठमाडौं स्रष्टा समाज काठमाडौंको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा ईश्वर बल्लभका सम्झनामा “हामी पढ्छौं ईश्वर बल्लभका कविता” कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको संचालन गीता खनालले गर्नु भएको थियो । प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्य, अतिथि उपकुलपति विष्णुविभु घिमिरे र सभाधक्ष्य समाजका अध्यक्ष अतृप्त पाण्डे रहेको कार्यक्रममा २६Continue Reading

२०७२ मंसिर १९, काठमाडौं सर्वनाम थिएटर काठमाडौंमा आज अपरान्ह विराटनगरका कवि गोपाल नेपालका फ्रायडवादी कथाहरुको वाचन कार्यक्रम सम्पन्न गरियो । जनभावना क्याम्पस, काठमाडौंको प्रायोजनमा संचालित उक्त कार्यक्रम गोपाल नेपालका ४ वटा कथाहरु कसरी बाँच्नु पर्छ, रने र भम्पा, आशय कविता हो र प्रभु यशु ख्रिष्टको जन्म मोडल द्वय सीता लामा,Continue Reading

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको ३५४ औँ कार्यक्रम मङ्सिर ५ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘ज्येष्ठ नागरिक र हाम्रो दायित्व’ विषयमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा  अतिथिका रूपमा नेपालContinue Reading

काठमाण्डौं, १४ कार्तिक । स्रष्टा समाज काठमाण्डौं, नेपालको बाह्रौं श्रृङ्खला आज सम्पन्न भयो । समाजका अध्यक्ष अतृप्त पाण्डेयको जन्म दिवसको अवसर पारेर गरिएको विशेष कवि गोष्ठिको संचालन नारायण भण्डारी, जनकपुरीले गरेका थिए भने सभाध्यक्षमा समाजका अध्यक्ष अतृप्त पाण्डेय, प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती थिए । सँधैझैContinue Reading

काठमाडौं १४, कार्तिक घुम्ती कवि गोष्ठीको ३६ औ श्रृङखला यामब्यासडर स्कुल जोरपाटीमा आज सम्पन्न भयो । मोहन मल्ल “मानिस”को सभापतित्वमा सम्पन्न सो गोष्ठी मञ्जुश्री प्रधानको प्रमुख आतिथ्य थियो । डिल्लि प्रसाद मुल्तिहुनले संचालन गरेको कार्यक्रममा अतिथि तथा कविहरु वेदमणि घिमिरे , कणाद महर्षि लगायत करिव २० जना कविले आ-आफ्ना  कविताContinue Reading

काठमाडौँ, १३ कात्तिक ‘अविरल जनसाहित्य यात्रा’ १९औँ शृङ्खलामा आज प्रगतिशील कवि÷गीतकार खेम नेपालीको एकल कविता वाचनको आयोजना गरियो । जनसाहित्यिक मञ्च नेपालले आयोजना गर्दै आएको सो शृङ्खलामा  राष्ट्रियता, जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिक विभेद र श्रमिकको पीडासँग सम्बन्धित दुई दर्जन गीत÷कविता वाचन गरिएको थियो । नेपाली साहित्यकार, नाट्यकर्मीका साथै सङ्गीतContinue Reading

रमेश पोखरेल मितिः २०७२।६।१५।६ असोज १५ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको  सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा१८’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारकाContinue Reading

रमेश पोखरेल, काठमाडौँ २०७२।६।२ साहित्य सन्ध्याको ३५३ औँ कार्यक्रम असोज २ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘दसैँ पर्व र यसको समावेशी ऐतिहासिकता’का बारेमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिContinue Reading

२०७२ भाद्र १३, स्रष्टा समाज काठमाडौं, नेपालको आयोजनामा भएको समाजको एघारौं श्रृङखलाको संचालन कृष्णदेव रिमाल, अध्यक्षता स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डे तथा प्रमुख अतिथिमा प्राज्ञ दिनेशराज पन्त हुनुहुन्थ्यो । दिवङ्गतहरुको सम्झनामा १ मिनेट मौनधारण गरेर र रातो र चन्द्र सुर्यको गायनबाट कार्यक्रमको थालनी गरियो । स्वागत मन्तव्यका साथ अध्यक्ष पाण्डेलेContinue Reading

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ मिति : २०७२।५।५ २०७१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह भदौ ५ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहका मुख्य अतिथि सामान्य प्रशासन मन्त्री माननीय लालबाबुContinue Reading