काठमाडौं, असार ११ । नेपाल प्रज्ञाप्रतिष्ठान (दर्शनशास्त्र विभाग र लुम्बिनी विश्व विद्यालयको संयुक्त आयोजनामा  बौद्ध दर्शनमा प्रतिपादित समाजिक चिन्तन’ विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । दर्शन शास्त्र विभागका प्रमुख प्रा.डा. दिनेशराज पन्तको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध जीवन पद्धती हामी नेपालीहरूको महत्वपूर्ण पक्ष हो रContinue Reading

काठमाडौँ, २०७२ असार १० । नेपाल प्रज्ञाप्रतिष्ठान साहित्य समालोचना र निबन्ध विभागको प्रमुख आयोजना तथा सिस्नुपानी नेपालको सहआयोजनामा अभिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका विषयक विचार गोष्ठी सम्पन्न भयो । गोष्ठीमा निवर्तमान कुलपति बैरागी काइँलाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै बैशाख १२ र २९ गतेको भूकम्पले ल्याएको धक्कालेContinue Reading

साहित्य सन्ध्याको ३५० औँ कार्यक्रम असार ५ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘युवा पलायन समस्या र सम्भावना’ परिचर्चा एवम् कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका पूर्व माननीय सदस्यContinue Reading

मितिः ०७२ जेठ २८ नेपाल प्रज्ञाप्रतिष्ठान (काव्य विभाग) र त्रिशुली वाङमय प्रतिष्ठानको संयुक्त आयोजना तथा मधुवन साहित्य परिवार र शब्दघरको सह आयोजनामा भूकम्प सम्बन्धी विषेश गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा परिसरमै कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख अमरContinue Reading

काठमाडौँ २०७२, जेठ २४ नेपाल प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष नेपाल आएको अवसर पारी भेटघाट कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भेटघाट समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र उपाध्यक्ष राधेश्याम लेकालीलाई खादा अर्पण गरी सम्मान गरिएको थियो । उप्रेतीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियContinue Reading

काठमाडौँ, २०७२ जेठ २२ नेपालमा बोलिने तेस्रो ठूलो भोजपुरी भाषाको इतिहास र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भोजपुरी समाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल भोजपुरी समाजका अध्यक्ष भउच प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङगा प्रसाद उप्रेतीलेContinue Reading

यही २०७२ वैशाख १२, १३ र २९ गते गएका महाविनाशकारी भूकम्पका कारण लगभग ध्वस्त भएको सिन्धुपाल्चोक जिल्लाका साहित्यकारहरूका पनि घर संरचना ध्वस्त भएका, बस्ने बास र खाने व्यवस्था नभएको, आफन्त समेत गुमाउनु परेको, दुर्गम स्थान भएका कारण आवश्यक राहत समेत नपुगेको जानकारी प्राप्त भएपछि ‘साहित्य सन्ध्या’ र ‘सुनकोसी साहित्य प्रतिष्ठान’कोContinue Reading

रमेश पोखरेल, काठमाडौँ मिति: २०७२।२।२ साहित्य सन्ध्याको ३४९ औँ कार्यक्रम जेठ २ गते शनिवार अपराह्न १ बजे आर. आर. क्याम्पस’ प्रदर्शनी मार्गमा ‘भूकम्प विशेष परिचर्चा एवम् कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा वरिष्ठ इन्जिनियरContinue Reading

भर्खरै गएका दुईवटा शक्तिशाली भुकम्प, त्यसले गरेको धनजनको क्षति र त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, साहित्य सन्ध्या र जनसांस्कृतिक महासंघका अध्यक्ष राम विनयद्वारा निम्नानुसारको प्रेस विज्ञप्ति जारी गरियो । “देशमा यही २०७२ वैशाख १२ गते शनिवार अपराह्न ११.५६ बजे र १३ गते आइतवार अपराह्न १ बजे आएका दुइटा शक्तिशाली महाभूकम्पकाContinue Reading

मितिः २०७२।१।११ रमेश पोखरेल वैशाख ११ गते शुक्रवार अपराह्न ठिक ३.० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा१४’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारकाContinue Reading