भारतीय साहित्यकारको सम्मानमा कार्यक्रम
काठमाडौं, २०७२ साउन २९ । दुई जना भारतीय वरिष्ठ साहित्यकार केदारनाथ सिंह र अरुण माहेश्वरीको सम्मानमा नेपाल प्रज्ञाप्रतिष्ठानले आज एक समारोहको आयोजना ग¥यो । प्रज्ञा परिसरमा आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले अतिथि साहित्यकार द्वयलाई स्वागत गर्दै यस्तो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको परम्परा रहेको बताउनु भयो । उहाँले नेपाल प्रज्ञाप्रतिष्ठान रContinue Reading
