अनुपममा शब्द मन्थन
हरेक महिनाको तेस्रो शनिबार साहित्य सिर्जना प्रस्तुत गर्ने चाँजो मिलाउँदै आएको कलङ्कीको साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठान नेपालले आफ्नो तीसौँ साहित्यिक शृङ्खला आयोजना गरिरहँदा एड मार्क कलेजको प्रेक्षालय तालीले गुन्जयमान थियो । गत शृङ्खलाहरूमा वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, छन्द शिल्पी रमेश खकुरेल एवं स्रष्टा चेतन कार्कीजस्ता दिग्गज व्यक्तित्वहरूलार्ईContinue Reading
