मातृभाषा दिवसको सन्दर्भ र मातृभाषा सङ्गोष्ठी
काठमाडौँ, फागुन ८ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजना र युनेस्को काठमाडौँको सहआयोजनमा मातृभाषा सङ्गोष्ठी एवम मातृभाषा कविता महोत्सव आरम्भ भएको छ । दुई दिन चल्ने उक्त कार्यक्रमको पहिलो दिन आज प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा संस्कृति, पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भयो । समुद्घाटन मन्तव्यकाContinue Reading
