‘अविरल जन साहित्य यात्रा-८’ मा वरिष्ठ प्रगतिवादी कवि जगन्नाथ आचार्यका प्रतिनिधि कविता वाचन
रमेश पोखरेल, काठमाडौं मितिः २०७१।७।१४ कार्तिक १४ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-८’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकलContinue Reading
