धादिङको सदरमुकाम धादिङबेसीमा २०४८ सालदेखि सञ्चालनमा रहेको जनता पुस्तकालयको सातौँ अधिवेशन तथा साधारण सभा गत शनीबार सम्पन्न भयो । अधिवेशनले पुस्तकालयको अध्यक्षमा देवीप्रसाद अधिकारीको अध्इक्षतामा ११ सदस्सिय कार्य समितिको चयन गरेको छ । अधिवेशनबाट पुर्नगठित कार्य समितिको उपाध्यक्षमा मिलन श्रेष्ठ, सचिवमा गणेश ढुङ्गाना, कोषाध्यक्षमा अमृत अधिकारी र सदस्यहरूमा वाबुराम अधिकारी,Continue Reading

राजधानीमा नियमित आयोजना हुँदै आएको आरम्भले आफ्नो स्वर्ण शृङखला भव्य रुपमा सम्पन्न गरेको छ । वरिष्ठ गीतकार काली प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अधिवक्ता शेर बहादुर केसी, गजलकार ज्ञानु वाकर उपस्थित हुनहुन्थ्यो । कार्यक्रममा समीक्षक काली प्रसाद पोखरेल, समाजसेवी लक्ष्मी प्रसाइ, साहित्यकार गोपाल पराजुली, प्रेसContinue Reading

ललितपुर, २३ भदौ लामो समयदेखि व्यङ्ग्य चित्र (कार्टुन कला) मार्फत हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका रविन सायमीलाई यस वर्षको वासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुरस्कार प्रदान गरिएको छ । वासुदेव(विद्यादेव लुईंटेल गुठीद्वारा यहाँ आज आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, चित्रकार शशी शाह, साहित्यिक पत्रकार रोचक घिमिरे, डा.भीष्मराज प्रसाइँ र यादव खरेलले संयुक्तContinue Reading

विगत छ महिनादेखि पदाधिकारी विहीन रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । ३५ सदस्यीय प्राज्ञ सभा र कुलपति, उपकुलपति एवम् सदस्यसचिव सहित ११ सदस्यीय प्राज्ञपरिषद पुनर्गठित भएको छ । ०७१ भदौ २२ गते प्रमुख संरक्षक एवम् प्रधानमन्त्री सुशील कोइरालाबाट नवगठित प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सपथ ग्रहण गरी पदबहालीContinue Reading

अग्र भागमा प्रमुख अतिथिलगायत आमन्त्रित अन्य स्रष्टाहरू । उपस्थित खचाखच कवि साहित्यकार । परर्र तालीको पर्रा । गीत, गजल, कविताको दमदार प्रस्तुति । आफ्नै लयमा गुञ्जयमान थिए अक्षरहरू । छुट्टै साहित्यिक सरगर्मी । काठमाडौंको प्रवेश– नाका कलङ्कीस्थित एड मार्क कलेजमा हरेक महिनाको तेस्रो शनिबार सम्पन्न हुँदै आएको नियमित सिर्जना वाचनContinue Reading

प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा यही २०७१ साल भाद्र १७ गते “समकालीन प्रगतिशील कविताका स्वरहरु” विषयक कविता गोस्टी सम्पन्न भयो | प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरीको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा कविहरू कला अनुरागी, मणि थापा, गोपाल ठाकुर,पुण्य गौतम विश्वास, रामप्रकाश पुरी, रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, शकुन्तला जोशी,Continue Reading

स्रष्टा समाज काठमाडौंको आयोजनामा कवि पूर्णविरामका १३ कविताहरूको श्रव्यदृश्य सङ्गालो ‘मल्लको झ्यालबाट’ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेती हुनु हुन्थ्यो भने कार्यक्रमको सभापतित्व भने स्रष्टा समाज काठमाडौँका अध्यक्ष एवम् कवि अतृप्त पाण्डेयले गर्नु भएको थियो । कविContinue Reading

जोरपाटी, काठमाडौँ/भाद्र १४ गते घुम्ती कविगोष्ठीको २१औँ कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रामकुमार पण्डित क्षेत्रीको संयोजकत्वमा उहाँकै घर आरुबारी, जोरपाटीमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार विजय चालिसे, कणाद महर्षि, महाकाव्यकार वेदमणि घिमिरे, कवि बाजुराम पौडेल, परशुराम पराशर, प्रदीपरत्न शाक्य, बालमुकुन्द कार्की, राजेश चोच्छे, रामकुमार पण्डितContinue Reading

रमेश पोखरेल, साहित्य सन्ध्याको ३४१ औँ कार्यक्रम भदौ १४ गते शनिवार अपराह्न १ बजे ‘नेपाल राष्ट्र बैङ्क, थापाथलीको सभाकक्षमा ‘वार्षिक कार्यक्रम तथा पुरस्कार अर्पण’ विशेष समारोहका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका कार्य वाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त भव्य एवम् विशेष समारोहकाContinue Reading

रमेश पोखरेल, भदौ १३ गते शुक्रवार अपराह्न ठिक ३.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा(६’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने रContinue Reading